परिकथामा कुनै सुन्दरी अप्सराको एउटा नृत्यले वर्षौं तपस्यारत ऋषिमुनिको तपस्या भंग गरिदिएजस्तो चुनावको अवसरवादी उपयोग गर्ने आकांक्षा र माहोलले राजनीतिक नेता र कार्यकर्तालाई अधैर्य, अविश्वसनीय र लैबरु बनाइदिएको छ । @dambarkhatiwoda को #opinion
https://t.co/cwOE6IFgQ2
@DrMingmaSherpa@Nepal_Telecom Hahaha sir. This message means you are not using grey market mobile or stolen mobile. Useless message ho sir.
https://t.co/710aMDs8do