@DrSemiconductor@ndcl_nt अब Available Credit + |Due Amount| नहाली नचल्ने गरी सेवा बन्द गर्दीसक्यो । पहिले यस पोस्टबाट टेलिकमले समस्या समाधान गर्न तदारुकता देखाएकाले यही पोस्ट खोजेर रिप्लाई गरेको , @ndcl_nt । फेसबुकमा त @ndcl_nt ले पोस्टपेड नम्बरलाई नै प्रिपेड बनाऊन मिल्छ भनेर नहुने गफ दियो ।
@joshipukar014@Gautamdipendra@SDevkota_ @mepradeep17 यसपछि मार्क दाजुले पनि लौ म नि बोल्छु भनेर यस्तो नि गरिएको थियो । यसो एक दिन अनलाईन ठोकदिक्म न यस्तै । मज्जाले याद आयो ।
@ssgeos Dear @hogrbe, We experienced a 6.4 magnitude earthquake on November 3, 2023, at 23:47 local time (18:02 UTC) at coordinates 28.92 latitude and 82.21 longitude in Nepal.