यहाँ फोटोमा देखाइएका मानिस अस्ट्रेलियन नागरिक, नेपालमा आएर दिन-रात नभनी उद्धारमा खटिएका छन्। नेपाल भित्रै भएका हरु चाही उद्धार भन्दा राजनीतिमा ब्यस्त छन्। देश किन उँभो लागेन भन्ने प्रश्नको जवाब यही फोटोले पनि दिन्छ।
भिक्टरे विरक्तियो भनेर खुशी हुन पर्ने दिन आएछ 😝
ए बालेन के गरेको ���्यस्तो?
५ वर्षसम्ममा त धेरै डिप्रेसनको औषधि चाहिएला झै छ देशमा। 😎
भिक्टरे विरक्तिदा खुशी हुन थाले।
बिहान ढुङ्गे युगमा फर्केका हौँ भन्दै सभ्यताको बक्चोदी दिने, बेलुका "गाली गर्न आइस् भने रवि/बालेन सेना तेरा सातपित्री बुझाइदिन्छु" भन्दै थ्रेट दिने ?
त्यतिले नपुगेर बिना स्रोतको फोटो हुलेर Body Shaming गर्दै अटेन्सन सिक्ने ? ४ वर्ष झेल्नुछ यस्ता बक्चोदी 😂 #Hypocrisy#SocialMedia
त्रिशूली ३ ए बाट केही मानिस जीवितै उद्धार भए पछि। कसैले पनि सरकारलाई धन्यवाद भनि रहन पर्दैन। सरकारको त कामनै हो जनता बचाउने।
ति दिन रात खटिने उद्धार कर्��ीहरुलाई सलाम आफ्नो ज्यानको बाजी लगाएर उद्धार गरिदिनु भयो।
धन्यवाद तपाइहरुलाई। 👍🎊
अस्ट्रेलियन जियोलोजिस्ट तथा इन्जिनियरले इतिहासमै यो स्तरमा यस्तो किसिमले उद्धार गरिएको थिएन भनेका छन्। नेपालमा जसरी उद्धार गरिएको छ, त्यो निकै सम्मानजनक रहेको किनकी यो काम ठुलो जोखिम मोलेर गरेको भनेका छन।
बिराट अनुपम भन्ने तोरिहरुको पत्रकारिता नि अचम्मको छ।
उद्दारमा खटिएका एक इन्जिनियर श्रीराम न्यौपाने भनेर लेख्न कन्जुस गर्यो , बिरोध गर्न पर्यो भने रास्वपाको सांसद भनेर लेख्छ खातेहरुले।