मुख्य मन्त्री ज्यु, नेपालको झण्डा कस्तो छ भन्नेपनि थाहा छैन तपाईंलाई? के गरेको यो? यहि हो नेपाल को झण्डा ?तयार भएर राख्दासम्म देख्ने कसैले केही भनेनन्? यस बिषयमा भोलीको कार्यक्रममा तपाईंको जवाफको प्रतीक्षा गरिरहेको छु।
फोटो: सामाजिक संजाल
#मोद्यासुर लाइ मुक्तिनाथमा पनि नागरिक अभिनन्दन गरिने रे, अझ #लम्पसार परेर एयरपोर्टमा, हयात होटलमा, द्वारिकाज होटलमा, राष्ट्र्रपति भवनमा, उपराष्ट्रपति भवनमा अभिनन्दन गर ।
यी दिन हामीले बिर्सेका छैनाैं ।
#NoMore#NotMyGuest
ब्ल्याकआउट
Blackout
नाकाबन्दी गरेर ३ करोड
नेपालीलाई पीडा दिने
भारतीय प्रधानमंत्रीले
क्षमायाचना नगरेको र
नेपालका प्रधानमंत्रीको राष्ट्रवाद स्खलन भएकोमा
बैशाख २८ गते बेलुका ८ बजे देखि १० मिनेट