EXCLUSIVE : ओलीलाई बर्खास्त गर्ने जेनजीको ‘विद्रोह’मा सेना र सशस्त्रको ‘साथ’, राजीनामापछि मात्र बालुवाटारमा हेलिकप्टर @kpdhungana https://t.co/j5OgnYkEmp
अबसरवादी रास्वपाको घिनलागेदो राजनितिः
जेन्जीको शान्तीपुर्ण आन्दोलनमा रास्वपाका कार्कर्ताहरू नेतृत्वकर्ताको शैलीमा छिरेर आन्दोलनलाई भड्किलो बनाईदिए । त्यही कारणले यति धेरै युवा विद्यार्थीले ज्यान गुमाउनु पर्यो । यही मौकामा आफ्ना कार्यकर्ता लिएर नख्खु जेलमा भएर आफ्नो सभापती भगाए ।
टुक्का कविता
चैत्र महिनामा बाढी आयो के के सुन्न पर्यो
मनुष्यले हो कि मौसमले किन घात गर्यो ?
कि असोज कि त चैत्र बाढी खोज्छ काल
उल्टा मात्र हुन थाल्यो के हो यस्तो चाल ?
कि त बाढी कि त सुख्खा सधैँ उल्टोपाल्टो
मान्छेलाई मास्न हो कि खन्न थाल्छ खाल्टो
सास चल्दासम्म जीवन हुन्छ, महोदय
गुंड भत्के पनि चराको वन हुन्छ, महोदय
अहङ्कारको आयु धेरै छ नसम्झनु........
साना भुइँमान्छेको नि मन हुन्छ, महोदय
#kathmandu#supportbalen
यो देशको यौटा बिडम्बना के भयो भने इमान्दारी पुर्वक समाज सेवा गर्छु भन्नेहरुलागी नेपाल देश होइन।यहा बेथिती,अराजकता,गैरजिम्मेवारी लगायत कुशासनको रक्षान जति फैलाउन सक्यो त्यति सफल,शुखी,अनि लोकप्रिय हुने देश हो।त्यसैले देशमा बालेन जस्ताहरुको काम छैन
#Kathmandu#balen#sunitadangol
लाग्छ अब यो देशमा चुनाव हुँदै हुँदैन किनकी ई दुई चार नेतालाई यस्तै आवाज आगो झैं लाग्छ ।
अब त जाग कति दास हुन्छौं, हिंजो रैती थियौ आज दास छौं, मलाई त दास, रैती भन्दा नागरिक ठीक लाग्छ ।
मलाई त दास, रैती भन्दा नागरिक ठीक लाग्छ !!
रबि लामिछाने यिनिहरुको बिरुद्ध बोल्छन्, म समर्थन गर्छु अनि म तपाईलाई रवि भक्त वा घन्टे जस्तो लाग्न सक्छ ।
बालेन शाहले यिनिहरु विरुद्ध लेख्छन, अनि म बालेनलाइ समर्थन गर्छु, तपाईंलाई म बालेनको सेना जस्तो लाग्न सक्छ ।
तर तपाईंहरुले म अनि म जस्तोको भित्रीकुरा बुझ्न सक्नु हुन्न किन कि तपाईंले मलाई सतहीरुपमा हेर्नुहुन्छ ।
म त यी चार नेताको सिन्डिकेट र लुटतन्त्रबाट आजित युवा हु, जो यिनिहरु बिरुद्द बोले वा लेखे समर्थन गर्छु किनकि नेताले मलाई के दिय र दिन्छन् आशा गर्नु मलाईत स्वच्छ नागरीक मन पर्छ