गृह रास्वपा लाई दिएर कृषि, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण मन्त्रालय लिनोस है @kpsharmaoli बा। यसले "समृद्ध नेपाल, सुखी नेपाली" को सपना पुरा गर्न ठूलो भूमिका खेल्न सकिनेछ । २,३ महिनामा नै हुने उच्च प्रहरी अधिकारीको बढुवामा आवश्यकता भन्दा बढी नजर नलगाउँदा देशको भलो नै हुन्छ ।
@cooolrims@Jhakri_didi राम्री र धनी केटी पाउॅदा जेठी श्रीमति छोडेको एनारानको कान्छी बुढीसंग मन भरियो। जेठीसंग संगै बस्न पाउनुपर्ने माग राख्यो। जेठीलाई माया लाग्यो र भनिन “समस्या नै परेको भए मेरोमा एउटा कोठा दिन्छु, त्यही बस”
एनारान भन्छ “म तिम्रो लोग्ने हुं। मैले तिमीसंगै सुत्न र सम्पत्ति पाउनुपर्छ।”
@chiranuk राम्री र धनी केटी पाउॅदा जेठी श्रीमति छोडेको एनारानको कान्छी बुढीसंग मन भरियो। जेठीसंग संगै बस्न पाउनुपर्ने माग राख्यो। जेठीलाई माया लाग्यो र भनिन “समस्या नै परेको भए मेरोमा एउटा कोठा दिन्छु, त्यही बस”
एनारान भन्छ “म तिम्रो लोग्ने हुं। मैले तिमीसंगै सुत्न र सम्पत्ति पाउनुपर्छ।”
राम्री र धनी केटी पाउॅदा जेठी श्रीमति छोडेको एनारानको कान्छी बुढीसंग मन भरियो। जेठीसंग संगै बस्न पाउनुपर्ने माग राख्यो। जेठीलाई माया लाग्यो र भनिन “समस्या नै परेको भए मेरोमा एउटा कोठा दिन्छु, त्यही बस”
एनारान भन्छ “म तिम्रो लोग्ने हुं। मैले तिमीसंगै सुत्न र सम्पत्ति पाउनुपर्छ।”
विशेष अदालतमा ४९ करोड ४५ लाख रूपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरिएका उद्योगी पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप विभूषण दिइँदै
@Dahalmatrika4
https://t.co/dbYCksS35W
यो मुजी @ShreeAirlines भन्ने जहाजको टिकट अव चैं कहिले नि लिन्न। बोर्डिङ पास दिएर, ४ घण्टा कुराएर रद्द। बिहानको उडानमा पनि पठाउन नसक्ने रे।
अस्ति नै एकपटक ६ घण्टा ढीलो उडायो। जहिले नि डिले…