@hamrorabi ज्यु, सिडिओ सापले वहाँका मान्छे चढाउन नपाएकाे झाेंकमा नेपाल टेलिकम र गाउँपालिकाकाे समान ढुवानि गर्न आएकाे हेलिकप्टरका पाइलटलाइ समातेर लग्न मिल्ने हाे? #अतिभाे
(भाेटखाेला ४, संखुवासभा)
@hamrorabi ज्यु, सिडिओ सापले वहाँका मान्छे चढाउन नपाएकाे झाेंकमा नेपाल टेलिकम र गाउँपालिकाकाे समान ढुवानि गर्न आएकाे हेलिकप्टरका पाइलटलाइ समातेर लग्न मिल्ने हाे? #अतिभाे
(भाेटखाेला ४, संखुवासभा)
Dear @ShahBalen please get your handle varified ✅. Some fraudulent people are making fake accounts in your name and posting JPT posts. It may harm your personality and fame.
@ptkums तपाईंकाे लाइसेन्स खाेइ भन्दा यातायात कार्यालयमा छ भन्न मिल्छ? गैह्र कानुनि निर्माणकर्ताले अटेर गर्नुभयाे, आलटाल र असहयाेग गर्न खाेज्नुभयाे र प्रकृया लम्ब्याएर अल्झाउन खाेज्नुभयाे; त्यसपछि मात्र बालेनजी डाेजरसहित पुग्नुभयाे । राम्राे कुरालाइ राम्रै भनाैं न हजुर ।
चूनावि गठबनन्धन लाेकतन्त्रकाे उपहास हाे । कुनै निश्चित आस्थावान लाेकलाइ अर्काे आस्था बाेकेकाे पार्टीलाइ भाेट दिन लगाउनु भाेट र लाेककाे खरीदबिक्रि नभएर के हाे? के हामी भेडा बाख्रा हाैं? @SherBDeuba@kpsharmaoli@cmprachanda@ncp_madhavnepal@brb1954
@SwarnaTamrakar बिचार: MRP मा माल बेच्ने र space र सुबिधा उपलब्ध गराएबापत service charge लिने । MRP उल्लेख नभएका र सेवा सँगै जाेडिएर आउने बस्तुहरू (जस्तै १कप कफि) Take away भए service chg नलाग्ने । कसाे ?
@bishwaprakash77 कहिलेदेखि देशले यस्ताे नीति लियाे ? कि यहाँहरूले पनि कुनै हाेली वाईन पिइबक्स्याे र त्यस्कै नशामा नेपालकाे असंलग्न परराष्ट्र नीति र पञ्चशीलकाे सिध्दान्त बिर्सिबक्स्याे ? देश हाँक्ने हुति भएका २-४ जनामा हजुरलाइ राखेका छन् मुलुकबासिले । जवाफ चाहियाे ।
प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । यो आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे-खोजेको सही शासन पद्धती र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, ७२औं प्रजातन्त्र दिवसको सम्पूर्ण नेपालीहरूमा शुभकामना ।
📢We are looking for innovative ideas that can promote Kathmandu’s tourism, env, health & education sector. Send us your idea and stand a chance to participate in an enriching entrepreneurship programme & win NPR 5⃣0⃣0⃣0⃣0⃣0⃣. https://t.co/wimQbd0w0k
एकिकरण गर्दा भएका कुनै ज्यादतीमा चित्त दुखाएका सबै व्यक्तिलक्षित गरी नेपाल सरकारले औपचारिक क्षमा माग्दै एकिकरण दिवस सर्वग्राही बनाऔँ! देश हाँक्ने तपाईँहरू झुर भए पनि 'नेपाल' देश यिनकै कारणले अस्तित्वमा छ, यो यथार्थ हो। पुस २७ मा 'एकता दिवस' मनाउन र बिदा दिन कन्जुस्याइँ नगरौँ!🙏🙏
आजका युवा भोलि का कर्णधार हैन
आजका युवा आजैका कर्णधार, आजैका साझेदार अनि आजैका लागि ज़िम्मेदार
यहॉहरुको विजय समग्र पार्टी मात्र हैन समग्र देशकै लागि सार्थक बनोस्
हार्दिक शुभकामना
@thapagk@bishwaprakash77