I am running around Blood Banks collecting Bloods for @ujwalthapa and we need more A+ bloods. Anyone who is willing to donate blood please contact @ranju_darshana . Let's keep fighting for this Boke Dadi dude..
आज २२ दिन ... सरकार नाजवाफ नै हो त ? @PradeepgyawaliK@kpsharmaoli@PM_Nepal केही समय अघि राखेको प्रश्न फेरी एक पटक - ‘डा. केसीका के माग देश र जनता विरेधी छन्? कि स्पष्ट पारीदिनु पर्यो, नत्र मानीदिनु पर्यो ।’
#सत्याग्रह तेस्रो दिनमा आई सक्दा निम्न साथिहरु अनशनमा बसि रहनु भएको छ!
- ई: शुक्रबार देखि
- सुबानि शिजापति: शुक्रबार देखि
- सुदन गुरुङ: हिजो (सनिबार) देखि
रिले अनसनमा:
- पुकार ब��: आज बिहान देखि
- आशिष काफ्ले: आज बिहान देखि
र सरकार अझै मौन!!
#EnoughIsEnough
Reading of books is also taking place. Books with titles such as ‘Power is Now’, ‘The Constant Change’ and more such books are being read in the area as well. #EnoughIsEnoughNepal@iihzee @sp_un @udayasjbrana @samarsjbrana
आज देखि अस्पतालमा काम गर्ने तल्लो तहको स्वास्थ्यकर्मीहरु तथा तिनीहरुका अभिबाभकहरुको र सिमानामा काम गर्ने सुरक्षाकर्मीहरुको धेरै अनुरोध आएको हुनाले उनीहरुलाई पनि राष्ट्रिय आविष्कार केन्द्र बाट PPE दिईने छ. मलाइ 9841592361 मा फोन गरेर मात्र आउनु होला. आफ्नो आईडी कार्ड ल्याउनु होला
CONFUSION हटाऔं:
rapid test -> नयां संक्रमण पहिचान ग���्न सक्दैन । रगतको नमुनामा ७ दिन देखि ६ महिनासम्म (वा बढी) अघिको संक्रमण बारे सुचना दिनसक्छ ।
pcr test -> नयां सक्रमण पहिचान गर्नसक्छ । स्वाबमा दोस्रो दिन देखि ३ हप्ता (कहिलेकाहिं चौंथौं) सम्म मात्र भाइरस पहिचान गर्न सक्छ ।
जतिसुकै पढ, जतिसुकै ठूलो क्रान्ति गरेर राजनितिक परिवर्तन गर, जुनसुकै खालको विज्ञता हाँसिल गर, लाखौँ करोडौँ मान्छेहरु तिम्रो पछि लागुन तर तिमीभित्र विवेक छैन भने त्यो निरर्थक हुन्छ ।
५ किलो चामल बाँडेको फोटो ५ तिरबाट खिचेर १० तिर सामाजिक संजालमा पोष्ट गर्नु 'राहत' लिनेको आत्मसम्मान माथिको गम्भीर प्रहार हो । यस्ता कुकृत्य बन्द गरौं ।
यो विश्वव्यापी महामारीका बेला पनि कतिपय मानिसले सामाजिक सञ्जालमा एकअर्काको हुर्मत लिन, खुइल्याउन र आरोपप्रत्यारोपमै समय बिताउने रहेछन्। जुनी त पाएकै हुन् त्यस्ताले!