An economist by training but questioning the discipline Currently @thesmithschool Alum @lsegeography @ashokauniv #feminist#evidencebasedresearch RT≠endorsement
कान्तिपुरको जलवायु परिवर्तन २९औं वार्षिकोत्सव विशेषको १० वटा लेख पढियो. A thread consisting of terminologies related to environment and climate change in both Nepali and English.
जलवायु परिवर्तन: Climate Change
हरितगृह वायु : Greenhouse Gas
वायुमण्डल: Atmosphere
मैले ज्ञान र अनुभव हासिल गरी नेपाल फर्किएर समुन्नत नेपाल निर्माण गर्ने अभियानमा संलग्न हुने प्रतिबद्धता सम्झिरहेकी छु र हरित अर्थतन्त्रको आधारमा नेपालमा दिगो विकास प्रत्याभूति गर्ने दिशामा निरन्तर लागिरहने छु
I will do what I promised, Baba, Mamu ❤
यो केवल मेरो मात्रै मेहनत र प्रयासको प्रतिफल होइन, हजुरबुवा, हजुरआमाको आशीर्वाद, हजुर र मामुको मार्गदर्शन, प्रेरणादायी सुझाव र हाम्रो शिक्षाप्रति हजुरहरूको प्रतिबद्धता र प्यारो भाइ @AstitwaWagle को आत्मीय सहयोगको संयुक्त प्रतिफल हो
त्यसैले म हजुरहरू सबैप्रति आभारी छु🙏
**हार्दिक बधाई एवं शुभकामना**
अक्सफोर्ड जस्तो ख्याति प्राप्त विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर छोरी @WagleAstha ले पीएचडी गर्ने अवसर पाएको सुखद् खबर शेयर गर्न पाउँदा अत्यन्त खुशी लागेको छ!
रेणु र म अक्सफोर्डमा नै भएको समयमा विश्वविद्यालयबाट इमेल आएपछि थप हर्षित भएका छौं!
नेपाल तथा विकासोन्मुख देशहरूको आर्थिक चुनौती र जलवायु संकटको कारणले सिर्जना भएका समस्याबारे अनुसन्धान गरी उपयुक्त विकास मोडेल के हुन सक्छ ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा मैले पीएचडीको यात्रा तय गरेकी हुँ
यस विषयमा मलाई अक्सफोर्डमा पीएचडी गर्न अवसर मिलेको छ
सूचना प्रविधिको विकासको कारणले स्थापित भएका फेसबुक,एक्स,टिकटक,युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्ममार्फत फैलाइएका मिथ्या सूचना र प्रायोजित भाष्यबाट समाज दिग्भ��रमित भई प्रोपोगाण्डा साम्राज्य स्थापित भइरहेको घडीमा बीपी विरासतको विमर्श! https://t.co/DiNor2ZbEd
“अमेरिकाको हालसम्मको नेपाल नीति, ट्रम्पको पहिलो कार्यकाल र घोषित विदेश तथा एसियाकेन्द्रित नीतिका आधारमा भूराजनीतिक र सामरिक स्वार्थ, प्रतिरक्षा तथा सैन्य स��कार्य र एमसीसी कार्यान्वयन प्रमुख प्राथमिकता हुन”
आजको कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan https://t.co/zpvXYq4EtI
Around 500 scientists, civil servants, journalists and climate experts took part in the 10th annual Carbon Brief quiz on Wednesday.
Catch up on all the details here: https://t.co/H4OMAKXIQG
✍️ @joejgoodman
Institution vs leadership: what is of primary importance in democracy? A nuanced, comprehensive, and contextualize piece to understand this debate by @GejaWagle
लोकतन्त्र भनेको शासन होइन, सुशासन हो । सत्ता होइन, उत्तरदायित्व हो । नेपालको सन्दर्भमा सबैभन्दा जटिल समस्या उत्तरदायित्व र सुशासन भएको छ । लोकतान्त्रि��� प्रणाली छ, संविधान छ, दलहरू छन्, तीन तहका सरकार पनि छन् । तर सुशासन र उत्तरदायित्व छैन ।
"जुन देशमा राजनीतिक र आर्थिक संस्थाहरू सबल,स्वायत्त र कार्यमूलक भए,ती देशमा लोकतन्त्र सफल भयो र आर्थिक विकास पनि भयो तर जुन देशमा भएनन,���ी देशमा लोकतन्त्र पनि दुर्घटनामा पर्दै आएका छन र आर्थिक विकास पनि भएन"
आजको कान्तिपुरमा मेरो दृष्टिकोण! @Umesh_Chauhan https://t.co/xJGUjHs0AO
BREAKING NEWS
The Royal Swedish Academy of Sciences has decided to award the 2024 Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel to Daron Acemoglu, Simon Johnson and James A. Robinson “for studies of how institutions are formed and affect prosperity.”
#NobelPrize
विशाल र विकसित भारत र चीनबीचको भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो, भूपरिवेष्ठित र अल्पविकसित नेपाल दुई ढुंगाबीचको तरुल हो कि गतिशील पुल हो कि बफर स्टेट ? नेपालका लागि भूराजनीति अवसर हो कि चुनौती ? भन्ने बारेमा कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan
https://t.co/ztjppaw43K
Generating quality new employment opportunities is complex process but it should be a unanimous priority of all political parties. Nepal needs to level up in order to generate quality employment opportunities.
त्रिभुवन विश्वविद्यालय खाली हुँदै गएको तर त्रिभुवन विमानस्थलबाट करिव दुई हजार नेपाली युवाहरू बिदेसिइरहेको हृदयविदारक परिदृश्यमा आर्थिक विकास गरी नेपालमै रोजगारीका अवसर र सम्भावनाको बारेमा आजको कान्तिपुरमा मेरा केही विचार, केही प्रस्ताव! @Umesh_Chauhan
https://t.co/r0ob2MVhZl
Should the electoral system of Nepal be reformed? Why? And most importantly how? Is it the right time? Let’s keep debating! #weekendread#nepal#electoralsystem
राजन��तिक स्थिरता कायम गर्न असफल भएको दावी गर्दै कांग्रेस, एमालेले निर्वाचन प्रणाली परिमार्जन गर्ने अर्थपूर्ण विचार व्यक्त गरेपछि राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यास र परिणामको तुलनात्मक अध्ययन गरी नेपालको सन्दर्भमा उपयुक्त प्रणालीबारे आलेख! @Umesh_Chauhan https://t.co/4tub4BDsnl
Objective and well argued regarding the pain points of the existing federalism mechanism in Nepal, and how to fix and strengthen it rather than abandon it altogether #Federalism#Nepal
संघीयताको मूलभूत सिद्धान्त, संविधानको भावना, एक दशकको राष्ट्रिय अनुभव तथा अन्तर्राष्ट्रिय अभ्यासको आधारमा नेपालको सन्��र्भमा संघीयताको औचित्य, भविष्य र संभावित नेपाली मोडेलको बारेमा आजको कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan
https://t.co/hfOS8u6JDu
"बीपीलाई श्रद्धा गरौ तर श्राद्ध नगरौं, बीपीलाई स्मरण गरौँ तर स्मृृतिमा सीमित नगरौँ, बीपीलाई आत्मसात गरौँ तर गायत्री मन्त्र जस्तो जप नगरौँ "
बीपी स्मृति दिवसको सन्दर्भमा उहाँबारे @ukaalonews मा मेरो आलेख! @mahatsujit
https://t.co/muPv81JrWs
What is social democracy and how is it different to socialism? Importantly, how does social democracy fit in the socio-economic reality of Nepal? Well argued piece to ignite the much needed discourse on social democracy, Baba!
समाजवादमय नेपाली राजनीतिक डिस्कोर्समा आजको आव��्यकता सनातनी समाजवादमाथिको सदावहार बहस हो कि सामाजिक लोकतन्त्रका बारेमा नवीन विमर्श? भन्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय अभ्यासको परिणाममा आधारित तथा सैद्धान्तिक-वैचारिक आयाममा केन्द्रित मेरो आलेख! @Umesh_Chauhan https://t.co/WgqRwSxHpL
उदारवाद भनेको राजनीतिक र आर्थिक मात्रै होइन।धार्मिक, सामाजिक,सांस्कृतिक,भाषिक दृष्टिले समेत हो।अनुदारवादले राष्ट्रवाद,बहुसंख्यकवाद,बहुमतवाद,संकीर्णतावाद र वर्चस्वशाली समूहको पक्षपोषण गरी अमेरिकामा ट्रम्प र भारतमा मोदीले जस्तै समाजलाई ध्रुवीकरण र द्वन्द्वको दिशातर्फ उन्मुख गराउँछ।
विगत केही समयदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय ��रिदृश्यमा देखिएको पपुलिज्मको लहर तथा प्रतिलहर, यसले उदार लोकतन्त्रमाथि परेको असर तथा पपुलिज्मको भविष्य र उदार लोकतन्त्रको संकटको बारेमा आजको कान्तिपुरमा मेरो विश्लेषण! @Umesh_Chauhan
https://t.co/vlfFikz1Q2
We need to expand our imaginations about heritage.
Mustang is one of the most well preserved sites to understand the dawn of human settlement in the Himalaya. But it's in trouble. 1/n
While financial transformation is not the only transformation the political parties of Nepal need. Any comprehensive transformation would be incomplete without it. Explore other key transformations that all Nepali Political Parties need. #NepaliPolitics#PoliticalAccountability
मूलधारका पार्टीको अलोकप्रियता र नेतृत्वको असफलताको कारणले सृजना भएको निराशा,असन्तुष्टि र आक्रोशलाई सम्बोधन गरी आसन्न राजनीतिक दुर्घटनाबाट बचाउन पार्टीबाटै रूपान्तरणको प्रारम्भ गर्नु पर्ने दृष्ट���कोण कान्तिपुरको प्रस्तावबिन्दु विचार शृंखलामा! @Umesh_Chauhan https://t.co/HqmIfpwsLJ