**आँट, त्याग, आशा**
आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन श��हबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। With this, Nepal turns a corner and heads upwards.
हामीलाई बिदेशी, विदेश बसेर नेपाल बारे किन बोल्छस? अरुको समाचार चोरेर लेख्छस? भन्नेहरु ले नै आज एउटा बिदेशी अ��बारमा छापिएको समाचार उल्था गर्दै डुलाएको डुलाइ रहेछन। त्यो चाही स्वदेशी अनि original भएको हो? कि न्युयोर्क टाइम्सले लेख्ने बित्तिकै प्रमाणित नै भएको हो?