हात्तीहरू बोल्न सक्दैनन् । हामी बोल्नसक्नेले बोलिदिनु पर्छ।
मान्छेलाई हात्तीको स्वामी हुने अधिकार छैन।आफूखुसी उनीहरूको बास स्थानान्तरण गर्ने वा स्वामित्व हस्तान्तरण गरिने अधिकार पनि छैन!
पटक्कै!!
हाम्रो देशको विकासको वास्तविक अवस्था।
Terrible road infrastructure. पृथ्वी राजमार्ग।
Yet we wonder whether outsiders had any role in Gen-Z movement ! They didn’t. People can’t take this anymore.
#AccountabilityNow
Like or not, China has lifted more than 100 million people out of poverty in the past 12 years.
They did it by building vast infrastructure, affordable homes, and access to education and equality of opportunity
Not through War, hegemony and division.
My respect for Sri Lanka went up immensely.
It is not a developed western country. In fact 100 Indian Rupees gets 330 SL Rupees. You have an advantage.
But the civic sense, customer service, cleanliness, driving sense... Outstanding! Even remote roads are well maintained.
एउटा सनकी तानाशाहको अहंकारले मुलुकमा त्यत्रो नरसंहार र विध्वंस मच्चियो। त्यसको एक महिनापछि सत्ता गुमेको बोखलाहटमा आज फेरि उही सनकी गुण्डुबाट बर्बराउँदै छन्। यिनको अनुहार र बोली फेरि यी आँखाले देख्न र कानले सुन्न नपरोस्। यिनको नरसंहारकारी शासन नेपाल र नेपालीलाई सदाका लागि पुग्यो।
The audacity and the level of ignorance KP Oli has is just unbelievable. People seem to have forgotten let me remind you all KP Oli is a killer. His government killed kids in uniforms.
तीन वर्ष पहिला नै यी मान्छे सही नियतको होइनन भनेर मैले बारम्बार भएकी थिए ! त्यो बेला नेपालीहरु यिनलाई भगवान् बनाउँदै थिएँ! अनि आज आएर वास्तविकता छर्लङ्ग भयो ! यस्ता व्यक्ति अरूले परिचालनको लागि तयार गरेका हुन् ! यस्ता व्यक्तिहरूबाट देश र समाजलाई जोगाउनु पर्छ !
तिमेरको रामराज्यमा बिरोध गर्न जाँदा लाउनु पर्ने ड्रेस कोड के हो ? बोक्ने झण्डा कुन हो ?
जेन्जी भनेको पुस्ता स्कुल पढ्छ , कलेज पढ्छ , काम गर्छ , जे छ त्यहि लुगा लाउछ I शान्तिपूर्ण प्रदर्शनमा निहत्था माथि ताकेर टाउकोमा छातीमा गोलि दाग्ने को हो , त्यो खोज्ने हो I त्यो सचेत युवायुवतीलाई उचाल्यो भनेर मानमर्दन गर्छ्न स्वाँठहरू I तिमीहरु जस्तो कसैको लाचार छायाँ थिएनन् , मान्छे जस्ता मान्छे थिए , चेतनशील- विकृति ,भ्रस्टाचार र कुशासनका बिरुद्ध जुरुक्क उठ्न सक्ने I
महाभारतको अन्तिम युद्ध सकिँदा सबै भाइहरू ढले, केवल दुर्योधन बाँकी रह्यो। ऊ पानीभित्र लुकेर बस्यो। कृष्ण र पाण्डव त्यहाँ पुगेर उसलाई बोलाए। दुर्योधनले "म हारेर होइन, थाकेर आराम गर्दै छु” भन्यो। सुनेर कृष्ण मुस्कुराए। उनले बुझे, अहंकारीले कहिल्यै हार स्वीकार्दैन, हारलाई पनि आरामको नाम दिन खोज्छ।
आजको राजनीतिमा पनि त्यस्ता दुर्योधनहरू जिउँदै छन्। सत्ताको भूत पन्छिए पनि, तिनमा चढेको आत्ममुग्धताको नशा अझैसम्म उत्रेको छैन। जनताको भरोसा, नैतिकता र समयले दिएको चेतावनी सबै गुमाएर पनि, उनीहरू अझै भन्दैछन्, “हामी लुकेका होइनौं, आराम गर्दैछौं।”
तर इतिहासको पानीमा धेरै समय लुकेर बस्न सकिँदैन। सत्यले अन्ततः सतह फोड्छ र दुर्योधनहरू आफ्नै छायासँग डराएर डुब्छन्।
बिपतमा समेत यस्तो आेठे जवाफ दिने कति मतिभ्रष्ट थियो यो मान्छे।😡😡
भोलि जे होला होला देखा जाएगा, तर कम्तिमा यस्ता पागल, सन्की शासकहरु यो देशले कहिल्यै भोग्नु नपरोस्। फेरि त्यो दिन कहिल्यै नआआेस्। 😢😢