I think new homes should be built 10 meters underground where you get a constant temperature throughout the year.
We all need to do our bit to save the planet. 🌍
Early humans lived in caves so we should go back there.
सबैलाई सरकारी फ़्रि को हेल्थ इंश्योरेंस चाहिएको छ । कर तिर्नु पर्यो भने आमाचकारी गाली आउछ गोर्खेलाई ।
सरकारले उठाउने करले त प्रदेश, स्थानीय र केन्द्रका भतुवे पाल्न पुग्दैन तिम्रा रोगी कसरी पाल्ने हो?
PM युएन महासभामा जाने समाचार रहेछ।PM का Advisors,F Minister & Secratary,Ambassador to the UN & the US - सबै मिलेर PM लाई सहि सल्लाह, सुझाब र तालिम पनि देऊ।
बोल्ने, भेट्ने,भेट्दा कसरी प्रस्तुत हुने,के लगाऊने भन्ने जस्ता कतिपय बिषयमा तालिम पनि देऊ।
एताको जस्तो तरिकाले हुदैन।
No party flags. No hammer sickle. No vulgar gourmet displays. No million dollar gadgets show offs. Just pure gorkhe spirit to save lives and ensure dignified death.
Something money can’t buy.
सरकारले सातौँ दिनमा "हामीले मात्रै सकेनौँ, अब तपाईँहरूपनि सहयोग गर्नुस्" भनेर हात उठाएको भोलिपल्टै सुरुङ्गबाट जीवितै उद्धारको खबर सुन्न पाउँदा धेरैनै खुसी लागेको छ। सुरुबाटै सबैबाट सहयोग लिएर उद्धारको काम गर्न पाएको भए पक्कैपनि अझै धेरै जीवितै उद्धार गर्न सकिन्थ्यो।
सम्पूर्ण उद्धारकर्मीहरूलाई हृदयदेखिनै नमन!
भारत तिर बोर्डर पारी गण्डकमा बगेर गएको मृतशरिरहरुलाई निकाल्ने र यताका हराएकाहरु मध्ये खोज्ने केहि मेकानिज्म मैले नदेखेको हो कि यसै बगेर गंगामा जाओस भनेर छोडेको । @IndiaInNepal@EONIndia@hello_sarkar
समाचार गलत थिएन, शीर्षक अलिक misleading लाग्यो ।
त्यसैले सच्यायौं ।
हामी तपाईहरुजस्तो होइनौं ।
सुरुङमा प्यारा नागरिकहरु फसेका छन् । उनीहरुलाई उद्दार गर्ने सम्भावना किन र कसका कारणले क्षीण हुँदैछ छिटो समीक्षा गर्नुहोला ।
र तत्काल निकाल्न राज्यलाई गुहार्नुहोला ।
मलाई यति चैं लाग्छ कि अहिलेको अवस्थामा बामदेव गौतम, बालकृष्ण खाँड, रमेश लेखक, ईश्वर पोखरेल जस्ता गृहमन्त्री हुन्थे भने १००% क्याल्कुलेटर थिचेर 'हाम्लाई कति आउँछ' भन्दै हिसाब गर्दै गरेका हुन्थे।
कोभिडमा पूरा देश अर्कोतिर हुदा मैले खड़गेलाई साथ दिएको हो ।
Not because he was right but because it was necessary.
विपतमा एउटा राज्य जस्तो predefined structure मात्र हामीलाई कम क्षति हुने बाटो हो ।
गूगल गरेर ५० रुपेमा अक्सिजन बन्छ ।
तर साच्चै अक्सिजन बन्न पौरखी हात चाहिन्छ ।