भोलीबाट सुरुहुने T20 विश्वकप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली क्रीकेट टोली भगवान श्रीपशुपतिनाथको सामुहिक दर्शन गरि फोटो खिचाउँदै। 🔥❤️🕉️
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी विश्वकपमा स्थान बनाउनेछन्।
जय पशुपतिनाथ|
एशियाको सबैभन्दा गरिब देश बनाउन सफल भएकोमा काँग्रेस, एमाले, माओवादी, जसपा,नेसपा, जनमोर्चा, एसपा लगायत सबै विधर्मी, राष्ट्रघाती र विदेशीका भरिया पार्टीलाई बधाई ।
गाँडतन्त्र, संघीयता र विधर्मी बाटो हिँड्न लागेको रास्वपालाई पेश्की बधाई ।
जनता नामका भेँडालाई लोप्पा !
सबैभन्दा शक्तिशाली दुई पात्र
जङ्गबहादुर
विपी
-जङ्ग बहादुरले साहलाई सफाया गर्ने सक्थो तर महत्व बुझेर कोठमा थुनेर भएपनि राजसंस्था वचाएर राखे।
-विपिले बुझेरै भने राजा र मेरो घाटि जोडिएको छ, राजसंस्था वचाए।
-हाल जनताले पनि चाहेका छन कि राजसंस्था र नागरिक मिलेर जाँदा देशको भलो छ।
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्॥
नेपालीहरुको मौलिक पर्व बडादशैँ आजबाट प्रारम्भ भएको छ। शारदिय नवरात्र सहित बिजयादशमीको हिमवत्खण्डमा बेजोड सांस्कृतिक, धार्मिक र आध्यात्मिक महत्व रहेको छ।
आज नवरात्रको पहिलो दिन घटस्थापना / जमरा राख्ने दिन, शक्तिस्वरुपा माता शैलपुत्रीले हामी सबैको कल्याण गर्नुहोस् । सबैमा हार्दिक मंगलमय शुभकामना।
ॐ नमश्चण्डिकायै|
पाठक जे लेख्यो त्यो पढेर मात्रै बस्दैन।
शब्द शब्द तुलना गर्छ।
किन यस्तो लेख्यो ?
के उदेश्यका साथ लेख्यो?
किन यसरी लेखेको छ?
अभिधा, लक्षणा र व्यंजना हामी पनि बुझ्छौ।
को को सम्पादक छन हामीले पनि यो त हिसाब गरेर राखिएको छ।
ईश्वर र आमा!
ईश्वर र आमालाई साक्षी राखेर
एउटा कसम खाऊँ, देश बन्छ:
"पद, पैसा, सत्ता, शक्ति, स्वार्थ र विचारका लागि -- व्यक्तिलाई लाभ हुने, समाज र देशलाई हानी हुने काम गर्दिन।"
देश बन्यो भने हामी सबैको भलो भइहाल्छ। सबै, खासगरी उच्चपदस्थ, नेपालीलाई दुर्गा माताले त्यति कसम खानसक्ने शक्ति प्रदान गरून्!
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
संसारमा पचासौँ ईसाई र ईस्लाम मुलुक हुँदा फरक नपर्ने तर एउटा पनि हिन्दुराष्ट्र वा यहुदीराष्ट्र हुन नहुने मान्यता भनेको मानसिक दरिद्रता हो।
नेपालका फन्डेड मिडिया र पेड लेखकको दिनचर्या भने यस्तै दरिद्रतामा प्रदर्शन र ईसाई -ईस्लाम मतको प्रचारमा बित्छ।
#फन्डेड_मिडिया
राष्ट्रवादी, देसभक्त नेपाली जनताको बिद्रोहको आँधिबेहरी रोक्न अब यो दलाल राज्यसत्ताले सक्दैन।
यो पत्रु व्याबस्था ढलेर नेपालको मौलिकता अनुकुलको व्याबस्था स्थापन भएरै छाड्नेछ।
जय जय गोरख|
जय भवानी|
जय पशुपतिनाथ|
🕉️🇳🇵🚩
अब "पश्चगामी, दास" भनेर
कसकसलाई मात्र गाली गर्नुहुन्छ?
सिङ्गो देशलाई?
आज काठमाडौँमा निस्किएको राजसंस्थावादी केही समूहको जुलुस। कहिलेसम्म यसलाई "पश्चगामी, दासहरूको भीड" भनेर थेग्नुहुन्छ?
#शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारीको विकल्प छैन। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
या चण्डी मधुकैटभ प्रमथनी,
या महिषोंन्मूलनी, या धूम्रेक्षण चण्डमुण्डदलनी, या रक्त बीजाशनी!
शक्ति: शुम्भ निशुम्भ दैत्य मथनी,या सिद्ध लक्ष्मी परा, सा देवी नव कोटि मूर्ति सहिता, मां पातु विश्वेश्वरी!
माता भगवतीले तपाईं सपरिवारलाई सुखी स्वस्थ र दीर्घायु राखुन।
शुभ बिहानी ।🙏☕️💐🍀🌺
१. धर्म-संस्कृति रक्षाका लागि तन, मन, वचनले निरन्तर लाग्नेछु।
२. धर्मको अपमान गर्नेको तीब्र प्रतिकार गर्नेछु।
३. विधर्मीलाई मतदान गर्ने छैन।
४. नेपालको राष्ट्रियता, इतिहास र गौरवको रक्षा गर्नेछु।
आजबाट बडादशैँ प्रारम्भ भएको छ। यस सुखद घडीमा सबै सनातनीले प्रतिज्ञा गरौँ ।
१. धर्म-संस्कृति रक्षाका लागि तन, मन, वचनले निरन्तर लाग्नेछु।
२. धर्मको अपमान गर्नेको तीब्र प्रतिकार गर्नेछु।
३. विधर्मीलाई मतदान गर्ने छैन।
४. नेपालको राष्ट्रियता, इतिहास र गौरवको रक्षा गर्नेछु।
शुभदशैं
Shia can't live with Sunni.
Sunni can't live with Ahmadi.
Deobandi can't live with Barelvi.
Irani can't live with Saudi.
Filistini can't live with Urdunniyya.
Hamas can't live with Fatah.
Turkiye can't live with anyone.
And the list goes on.
जे खाइन्छ त्यै देवीलाई चढाउने नियम हो वास्तवमा। किनकी नवरात्रमा देवी अतिथि हुन् घरमा। शाकाहारीले खीर, कुभिन्डो, मिठाइँ चढाउँदा भो। परन्तु नवरात्रमा मासु पनि खाने तर देवीलाई सो पशुको बलि भने नदिने चाहिँ गर्नु हुँदैन। काटमार गर्न मन छैन भने बरु नवरात्रमा मासु बार्दा राम्रो। दशमीमा देवी सेलाएर मासु फुकाउँदा हुन्छ। चेतना भया।