खोला तरेर लौरो बिर्सने हामी नेपालीहरूले कुलमान घिसिङलाई अस्वीकार गरेर राजु पाण्डे, गगन थापालाई अस्वीकार गरेर अमरेश कुमार सिंह, रेणु दाहाललाई अस्वीकार गरेर सोबिता गौतम र प्रदिप पौडेललाई अस्वीकार गरेर सस्मित पोखरेल लाई प्रभाव र लहलहैमा हालिएको भोट के देश विकासकै लागि हो त???
मैले सहकारी ठगेको २-३ करोड बुझाएर निस्कन्छु भनेर बिन्ती चढाएर ठग निस्कदा ठगको जथ्थाले स्याल हुइयाँ मच्चाउनु स्वाभाविक हो।
हैट निलो क्रान्ति भनेको त नेपालभरका सहकारी ठग्ने ५-६ करोड बुझाउने अनि घर फिर्ती हुने पो रहेछ।
नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माॅंझ जान अबरोध पुर्य���उने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो ।
हैट निलो क्रान्ति🤣
जेन-जी आन्दोलनको फाईदा उठाउँदै आफ्ना सेना-मेना लाई कारागारमा बोलाएर तोडफोड र आगजनी गर्न उक्साएर बाहिर निस्कियो।
जसले गर्दा देशभरका कारागारमा आगजनी र तोडफोड भए र हजारौंको संख्यामा कैदीबन्दी भागे।
अनि अहिले बयानमा पत्रबारे केहिपनि थाहा छैन भन्दै छ ठग जेलब्रेकर।
कुनैबेला हाम्रो नानीबाबुहरूले के सिक्नु हुन्छ भनेर प्रश्न गर्ने गजेडीले सैतान जस्तै रातमा प्रकट भएर आफै उत्तर दिएछ र आलो��ना हुन थालेपछि परिचालित काँतरले डिलिट हानेछ।
प्रश्न👇 उत्तर👇
वश्यावृत्ति भन्दा खराब तीन वटा पेशा छन्: राजनीति, वकालत र पत्रकारिता र मैले यी तीनवटै पेशा गरिसकेको छु- स्व डा.खुशवंत सिंह(वरिष्ठ अधि���क्ता, राजनीतिज्ञ एवं वरिष्ठ पत्रकार)
जे होस् हामी गोर्खेहरूको औकात अनुसारकै मन्त्रिमण्डल बिस्तार भैरहेको छ😃
यो मान्छे फुटबल खेलाडी पनि रहेछ, रियालिटी शोका प्रस्तोता पनि रहेछ, नाम - अमनप्रताप अधिकारी रहेछ।
मैले पहिलोपटक सुनेको नाम -
विचार - एकदमै दुषित,
मानसिकता - एकदमै विक्षिप्त,
भाषा - एकदमै सडकछाप,
काम - सिंहदरबार जलाउने,
यस्तो अपराधी अझै किन खुलेआम छ गृहमन्त्री ज्यू?
न कुनै जनप्रतिनिधी न कुनै न्यायलयको प्रतिनिधि न कुनै कर्मचारी तर पनि एउटा सुकुलगुण्डा पाराले कोही राज्यको बिभिन्न कार्यक्रममा सिधै निर्देशन दिने तहमा पुग्छ भने बुझ्नुस् राज्य एक प्रकारले “फेलियर स्टेट” भैसक्यो | सिस्टम सुधार्ने त्यो अनिल कपुरले होइन, यती त बुझ्न पर्छ है | जे हुँदै छ एकदम गलत हुँदै छ, बेलैमा सचेत बनौ | लोकतन्त्रको यो भद्दा मजाक सह्य छैन |
सबैको प्रश्न : सेनाले किन देश जल्न दियो ?
Detail Reporting by @gauravpkh
जेन–जी अगुवा रक्षा बमले प्रधानसेनापति सिग्देललाई जंगी अड्डामा वार्ता होइन, छलफल मात्र गर्न स्मर�� गराएकी थिइन् । ‘जति बेला वार्ता हुन्छ, त्यस बेला तपाईंको छेउमा खाली रहेको कुर्सीमा हाम्रो राष्ट्रपति चाहिन्छ, यो छलफल मात्र हो,’ उनले भनेकी थिइन्, ‘विषम अवस्थामा शान्ति सुव्यवस्था कायम गरियोस् भन्ने हाम्रो अपेक्षा हो ।’
कतिपयले ‘सैनिक कू’ को शंका गर्न थालिसकेका थिए । २६ भदौको अपराह्न ४ बजेतिर जंगी अड्डामा विदेशी नियोगका सैनिक सहचारीहरूलाई बोलाइएको थियो । ‘त्यो ब्रिफिङमा प्रधानस���नापतिले दिस इज नट मिलिट्री टेकओभर, इट्स नट कू (यो सेनाले सत्ता हातमा लिएको स्थिति होइन, यो कू होइन) भनेका थिए ।’
https://t.co/sH4mVdb7nW
ट्यापेको गृहमन्त्रीको आदेश - Gen z मार्न लगाउने र आगजनी गर्ने / गराउन लगाउनेलाई नसमात्नु रे । अब त बुझ्नु भयो होला नि ? अझै नबुझे ट्यापे ग्याङले देश बेची सके पछि मात्रै बुझ्छौ , हर्क साङपाङले त बेलैमा भनेको रै'छ भनेर !