जाबो #समय त हो नि! यसलाई त कर्यापझ्याप पारेर ठेगान लगाइ हालिन्छ नि भनेर देखाउन अहोरात्र संघर्ष गरिरहेको #म एक क्षमतावान र सक्षम युवा हुँ!🤗
आउनुस,सँगै अघि बढौँ!
से मा झ्याँक्ने बालेन, @_Baalen
अब मैले रु. ६० को बफ म:म कहाँ खाने?
अब मैले रु. २५० को टिसर्ट कहाँ किनेर लाउने?
के हामी जस्ता भुइँफुट्टाहरुका लागि यो महानगरपालिका हैन? के हामी जस्ताले यहाँ गरिखान नपाउने हो?
हाम्रो मेयर तिमी कहिले बन्ने हो? खै हामिलाई विकल्प दिएको? #प्रश्न
फोहोर उठे, बालेन ले गर्यो!
फोहोर उठेन, अरुले सहयोग गरेनन्। फोहोरमा राजनीति नगरौ!
ए झ्याँक्ने हो,
यदि फोहोर उठ्दाको जस बालेनलाई दिन्छौ भनेँ, नउठ्दाको खबरदारी पनि त्यहि चैते बालेनलाई नै गर्नुपर्छ।
नेतृत्वमा रहेको व्यक्तिले दोष अरुलाई दिएर पन्छिन मिल्दैन। हेक्का रहोस् मेयर साव!

अबको केहि दिनमा बालेन साहको बिरोध नगर्ने भनेको गगन थापा मात्रै हुनेछन।बालेन गगन थापाले प्रकाशमासिहको प्रतिसोध साध्न तयार पारेका एक कठपुतली थिए।कठपुतलीको महिमा ३ महिना नपुग्दै माटो भयो।उनि गतिलो ठाउमा इन्जिनियर पेसा गर्न पाउनु पनि गगनको ठुलो हात छ।बालेन कुमार घैटेका साथी पनि हुन।।
तिम्रो विचार मिल्ने भनेको तिनै हिसिला सँग त होला!
तिम्री छोरी मानुशीले पनि तिमीसँग तालमेल गर्लिन् जस्तो मलाई चाहिँ लाग्दैन। अरु सँग त तिम्रो तालमेल आकासको फल जस्तै हो। 😝🤣 @brb1954@HisilaPost
भैँसी र सुँगुरलाई सितन बनाएर जाँड सँग खानेहरुको मति साँच्चि कै भ्रष्ट भएको रहेछ क्या हो? 😠
मति भ्रष्ट काठमाडौंका रैथानेहरुले त्यहि उत्ताउलो कुरो गर्ने #ट्यापे, #र्यापे लाई नै रोज्ने भए क्या हो? 😡😡