रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
🚨 BREAKING: José Mourinho back to Real Madrid, HERE WE GO! 💣🤍
All terms have been verbally agreed between José Mourinho and Real Madrid, waiting to sign all documents.
Plan for initial two year deal, JM to travel to Madrid after Real-Bilbao game.
The Special One is back.
निजी लगानीका डेरी उद्योगले भनेजस्तो उत्पादन दिनसक्ने जमानामा न सरकारले (राजस्व खर्चिएर) दूध र चिज बेच्ने संस्था चलाइरहनु जरूरी छ, न प्रधानमन्त्रीले प्रचार गर्न ।
हवाईजहाज चलाउनेदेखि ओखितमुलोसम्म बनाउनेसम्ममा सरकारको घाटाको व्यापार किन चाहियो ?
बजार नियमन पो बलियो बनाउनुपर्यो ।
'१०० जना ठूला करदाताले कुल आन्तरिक राजस्वको ५१ प्रतिशत तिर्छन्' भन्ने भाष्यले भ्रम सिर्जना गरेजस्तो छ ।
वास्तवमा, सरकारले पाउने वार्षिक राजस्वको करीब दुई तिहाइ हिस्सा आम सर्वसाधारणले तिर्ने विभिन्न कर र राजस्वबाट सङ्कलन हुन्छ। +
ती माइक्रोइन्सुरेन्स र हिमालयन रिइन्सुरेन्समा फलानो फलानोको सेयर छ भनेर जनताले समाचारमात्र पढ्ने हैन कि, सरकारले यो कर्म पनि गिरीबन्धु वा भु.शरणार्थी वा वाइडबडी जस्तै नीतिगत भ्रष्टाचार थिए भनेर ती सबै कंपनीलाई नै अवैध घोषणा गरेर छानबिन गर्नु पर्छ। नत्र उही ढाक के तीन पात हुन्छ।🙏
पुर्याउने भए घरघरमा व्यवसाय दर्ता र PAN को प्रमाणपत्र पुर्याउने व्यवस्था मिलाउँ !!
यो राहदानी पुर्याउनु भनेको त उड्न ठिक्क परेकाको पखेटा दह्रर्याउनु जस्तो मात्र हुने भो
So Balen government has now locked UML's student union ANNFSU head office located at Bhrikutimandap in govt. property because they had neither taken permission from govt. to run office nor paid any rent since decade.
Balen hitting at all fronts.
राजदूत भेट्दा नोटबुक लिएर बसेका परराष्ट्रका कर्मचारी देख्दा पनि रमाइलो लाग्ने। इन्सटिटुसनल मेमोरी बढ्ने र देशको प्रणाली बन्ने यसरी नै होला !
होटलको कोठामा विदेशी नेतासँग नेता, र नेतासँग घरमा राजदूत भेटघाटको फोटो अब स्मृति मै रहून्।🙏
दीपक भट्ट सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका छन् ।
उनको सम्पत्ति शुद्धीकरणका विषयमा मैंले रिर्पोटिङ गरेको छैन ।
तर, उनी तथा शंकर समूहसहितका अन्य ख्यातनामा व्यवसायीको समूहले कसरी वित्तीय क्षेत्रमा एकाधिकार हुने गरी मिलेमतो गरे +
सबैलाई शुभ बिहानी 🙏🙏
आज म खुसीको कुरा शेयर गर्दै छु । जेनजी आन्दोलनको क्रममा जलाइएको हाम्रो Gallery by Himalayan Java बत्तिसपुतली करीब सात महिना पछी पूर्ण रूपमा सञ्चालनमा आएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु । ।
कसैको व्यापार व्यवसाय नै बन्द नगरेको भए हुने,
राज्यले लगानी सुरक्षीत नि गर्दीनु पर्यो, १/२ महिना अगाडी कसैले ५०/६० लाख लगानी गरेको भए अब बन्द गरेरे विदेश जाने ? सन्दर्भ ब्रिज कोर्स !