‘उसले मेरो लागि यो गरेन, त्यो गरिदिएन’
भनेर चित्त दुखाइभन्दा,
‘उसले मेरो लागि यतिसम्म गरेको छ, यस्तोसम्म गरेर मलाई कति सजिलो पो पारिदिएको छ ओहो’
भनेर सोच्न थालौं त!
सम्बन्ध कति सुमधुर बन्छ ❤️
कमीमा होइन, ‘केही कम छैन’
भन्नेमा ध्यान दिने हो भने जिन्दगी बेग्लै बन्न थाल्छ..!
“मानिसहरु भन्छन् सबैभन्दा दु:ख तब हुन्छ
जब नजिकका मान्छेले छोडेर जान्छन्,
तर
साँच्चै पीडा त तब हुन्छ
जब कोइ आफ्नो मान्छेले
नजिक भएरपनि
टाढाको व्यवहार देखाउन थाल्छ..”