नेपाली इतिहासमा २३ र २४ दिन जसले कलिला मुनाहरुलाई निमिट्यान्न पार्यो । जसको जस अपजस तत्कालीन सरकार प्रमुख, गृहमन्त्री, प्रहरी प्रमुख र प्र.जि.अ. समेतले लिएनन् । अझ प्रमुख जिम्मेवार पदमा आसिनहरुले त माफी र दु:ख समेत प्रकट गरेनन्। आज पनि रगत उम्लिन्छ......
https://t.co/rvHWUHBI29
पुर्वाञ्चल विश्वविध्यालयको नयाँ पाठ्यक्रम अनुसार BCA र BIT पहिलो सेमेस्टर पढ्ने विध्यार्थीहरुका लागि Technical English (Technical Communication) पुस्तक सर्वत्र बजारमा उपलब्ध छ।
आफ्नो प्रति आजै सुरक्षित गर्नुहोस्।
सम्पर्क:
Inspire Publication Pvt. Ltd.
०१-४५१८७००, ९८४००५३६२९
कायर निर्लज्ज सरकार!
ज्यान लिएर पुगेन, अझै ? कुन नैतिकता बोकेर कुर्सीमा बसेको छस्? घुसपैठको नाम दिएर हत्यालाई दबाउन पाइन्छ? कलिला नानीबाबुहरुको ज्यान लिन पाइन्छ? अहम् धेरै नराख सरकार!
@SingerHanaa This is human rights violation and this government is murderer. We are filing official complain on UN head quarter and I urge Nepal's UN to take this seriously. Text and post has no meaning, act it fast.
Deeply saddened by reports of loss of life & injuries during today’s demonstrations in Nepal. Heartfelt condolences to the families affected.I urge all parties to exercise maximum restraint & caution ensuring that citizens can safely & peacefully exercise their democratic rights.
As I fight blood cancer, with precious little time left, I am already weakened in body but watching this video has shattered my spirit. And all of this pain is caused by my own government.
1/3
UNICEF is deeply alarmed by reports of violence against children during today’s protests in Nepal. The use of force against children is unacceptable and must stop immediately.
@SatishKTM सहि । सरकारले सुनै चाहेन विरोधका आवाजहरु, सम्बोधन नै गरेन असन्तुष्टिका फोहोराहरु; र त आँधिहुरी बन्यो शान्तिपूर्ण आन्दोलन, रगताम्मे बन्यो नेपाली आँगन ।