कुमारजी आज्ञा गर्नु हुन्छ,”हे अगत्स्यमुनी,पृथ्वीलोकको नेपाल भन्ने भु-मण्डलमा ‘कॉग्रेस भन्ने पार्टीसंग जिस्किएर बॉसबारी छालाजुत्ता,ट्रलीबस,जनकपुर चुरोट,विराटनगर जुटमिल,रौतहट/उदयपुर सिमेन्ट जस्ता कलकारखना सिद्दिएका छन।अब सिद्दिने पालो ‘डा.खत्री’को छ!तपॉई नजिस्किनु होला नि फेरी”😜😜