"यी मान्छेहरु पनि क्या क्या रहर राख्छन्
आफू नाङ्गा छन् अरु माथि नजर राख्छन्"
*नेपाली गजलको सबैभन्दा ठूलो मञ्��� #महफिल को पछिल्लो श्रृङखलामा मलाई आफ्ना गजलहरु वाचन गर्ने अवसर मिलेको थियो। यहाँहरुले सुनेर हेरेर प्रतिक्रिया दिनु भए, निकै आभारी हुने थिएँ।
https://t.co/JdsYJSbBPk
#nepalidol2 का the cutest प्रतिस्पर्धी "कृशल कडेल"को पहिलो म्युजिक भिडियो "ओढेर घूँघट"। अर्जुन पोखरेलको संगीत र मेरो शब्द। यसमा कृशलको साथमा "नाइ नभन्नु ल ५" की किशोरी नायिका सेड्रिना शर्माको अभिनय रहेको छ। हेरेर शेयर गरेर साथ दिनु होला है।
https://t.co/ucqE4fvyR5
यो रात पछि पनि तिमी पवित्र रहने छौ
के भमराले चुमेर फूल बिटुलो भएको छ
मङ्सिर ८ गते २ बजे सर्वनाम थिएटर काठमाडौं मा भेट्ने छौँ। अहिले देखी नै सबैलाई आमन्त्रण सहित अनुरोध गरेको छु, भोली भ्याइन भन्न नपाई।। नआउनेलाई जरिव���ना लाग्नेछ😁