मुम्बईको अस्पताल सटडाउनपछि दिल्लीको क्यान्सर अस्पतालमा पनि ताला। कारण: स्वास्थ्यकर्मीमा संक्रमण। ज्वरो आएकालाई घरमै जाँचौँ वा निश्चित अस्पताललाई डेडिकेटेड गर्दै जाऔँ! साधन-श्रोत एकत्रित गरौँ! प्लिज्! सबैतिर वार्ड बनाउँदै नहिँडौँ! हाम्रामा पनि यही कथा नदोहोर्याउँ! नपरी चेतौँ!🙏🙏
नबोल्दैमा कुरा नहुदैमा बिर्सिन सकिन्छ भन्नु त
भ्रम मात्र हो 😟😟❤
यो त केवल उसलाई आफुबाट पर्न असर बाट टाढा राख्नु मात्र हो...
जंहा ति आँखाहरूमा गहबरी आँशुका थोपाहरू अनि मुहारमा मन्द मुस्कान राखे सरी...
त्यसैले आँखा चिम्लिदैमा कंहा रात पर्छ र //
नबोलि मात्र बसेकी हु अलि ति रिसहरूले गर्दा ...
जुन तिम्रा ति शब्दहरूले असहज महसुस गराएकाले...
सम्झिरहे त्यसैले ति पानाहरूमा शब्द बनाउदै थिए तर अवसोस कति बेला आशुले ति पानाहरू च्यातिए थाहै भएन्😢😢😢😢😢