संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका बीपी कोइरालादेखि निजी भ्रमणमा गएका शेरबहादुर देउवाले जस्तो प्रधानमन्त्री बालेनले अमेरिकी राष्ट्रपतिसँग भेट पाऊलान् वा नपाऊलान्, त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
https://t.co/fjhymypxai
सरकारले ४ जनासम्मका परिवारलाई मासिक १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएमा प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । https://t.co/F9QyGQ8Oy3
राष्ट्रिय विपत् को यस कठिन समयमा हरेक मृतकलाई आफ्नो राजनीतिक लाभको बस्तु देख्ने केपी शर्मा ओली आम नजरमा घृणाका पात्र हुनु पर्ने हो। यस्ताबाट पनि हामी शासित थियौं !
सुदन गुरुङ ले अक्सिजन सिलिन्डर बोकेको मलाई गर्व छ ! म पनि त्यो ठाउँ मा पुगे भने गर्छु ! हामीले नेतालाई कोट पाइन्ट लगाएर कालो गाडी मा गमक्क परेर हिँडेको देखेर न पेचेको हो ! नत्र नेता भनेको जनता को सुख दुःख मा हिँड्ने नै हुनु पर्छ ! स्टन्ट गर्न सजिलो भए यस्तो स्टन्ट सबै ले गरोस् !
बुढीले कलेज़ गैदिएर बल्लतल्ल अस्ट्रेलियामा भाडा र मोप हान्न सक्ने हैसियत बनाइदिएका तोरीहरू आज एक्कासि हाइड्रो टनेल एक्सपर्ट भएर निस्किएछन्। 🤔- प्रतिष्ठा गौतम