त्यो ड्रागन फ्रुट नेपाली बजारमा बिक्छ ??कसैले रहर ले १ पल्ट किनेर खाए भने फाल्टै हो ।१००० भन्दा माथि पर्ला प्रति किलो ।अनि हामी नेपाली १ केजि कुखुराको मासु आउने पैसा भन्दा बढि खर्चमा फलफुल चै किनेर खॉदैनौं ल ।😁😁
अहिलेको समयमा कुनै पुरुषले आफ्नी श्रीमती लाई खुट्टाको पानी खाउ भन्दैनन कुरिती कतै कुनै कुनामा होला यस्को मतलब नेपाली हिन्दु मात्र पुरातनवादी बाकी सबै आधुनिक र उदार कोहि भन्छ भने कि त्यो खरिदिएको छ कि झुठ बोल्दैछ।
तेश्रो बिकल्प छैन।