@GanessPaudel The story of hers made me listen this song again, couple more times. I'd listen the song from other genuine link but her talk. सेना लाई जनरलले, जनरललाई सरकार (राजनीतिज्ञ) ले, तर सरकारलाई चैं कसले अह्रायो त युद्द गर्न? https://t.co/mPUGSiKPkU
किर्तिमानी खेलाडी तुलसा देशलाई 'धोका' दिएर कतार गएकी हुन कि अवस्थाले उनलाई धकेलेको हो ? उनले भनेकै छिन -
'देशका लागी खेल्ने चाहना हुदाहुदै जीवनका लागी कतार हिडे'
क्रिकेट लिग खेल्न बिदेशी क्लब गएको भए राष्ट्रवादी हुन्थिन, बिचरी जीवन यापन गर्न कतार गइन; 'धोकेबाज' भइन!
@gunaraj
Besides, the figure of Nepali citizens in India at 6-8 million is fanciful; Sharan should present accounting as to how he arrived at this number. #ShootingYourMouth
Sharan's last para could be read as a threat: "There are 6 to 8 million Nepali citizens living and working in India...etc" So are there millions of Indian citizens working in Nepal providing 7th highest remittance to Indian economy. Better not to descend to this level, Amb-sahab!
To put the record straight on Sharan claiming Nepal to have dropped the 1950 agenda from bilateral discussion, it was Sharan himself who lobbied for dropping the Kalapani and 1950 treaty from the joint statement during the 2003 visit of PM Deuba to India https://t.co/CGmCvftsEX
Humbled to be the first Honorary designer of this year’s American Portrait Gala @smithsoniannpg
Tonight’s going to be magical.
Simply surreal.
Thank you
XPG
Thank you
एउटा कुरा थाहा छ ? आफ्ना कुरा राख्दा, प्रगति सुनाउँदा, परिचय गराउँदा, ज्ञान बाँड्दा अर्काका साना-तिना प्रयास र उपलब्धिलाई नहियाई, अनावश्यक तुलना नगरी र वार्तालापमै नल्याई पनि सुनाउन सकिन्छ नि ।
ए थाहा छ ? त्यसोभए व्यवहारमा देखाउनस् न त ! 🙄
पत्रकार पत्रकार नै हुन्छ र पत्रकार मात्र हुन्छ ।
वरिष्ठ, बूढो, तरुनो, व्यावसायिक पत्रकार भन्नु पर्दैन, भन्नु हुँदैन ।
यसको प्रमाण हुन् पत्रकार भैरव रिसाल ।
हेर्नुस् त उनको लिम्पियाधुरा संस्मरण !
https://t.co/U41bm4ndtt via @YouTube
प्रतिष्ठित वैज्ञानिक जर्नल नेचर सस्टेनिविलिटीमा आज प्रकाशित हाम्राे अनुसन्धानात्मक लेख। विश्वका ३२ संस्थाका ३२ वैज्ञानिकहरूकाे संयुक्त प्रकाशन। यसमा हामीले विश्वले राखेका दिगाे विकासका लक्ष्यहरू हासिल गर्न के कस्ता ज्ञानकाे अभाव छ भनेर विश्लेषण गरेका छौं। https://t.co/V3zGNwC3eO
“ kabhi khud pe,
kabhi halat pe rona aaya,
baat nikli toh har ik baat pe rona aaya ... “ ~ Sahir
Remembering SAHIR Ludhianvi who left us on 25th Oct 1980.