@CricketNep CAN तपाईं आफ्नो जिमेबारी बाट पछि हट्दै हुनुहन्छ 😡😡😡
सन्दीप माथि उजुरी मात्रै परेको छ। अहिले सम्म प्रमाणित भको छैन सन्दीप दोषी छ भने @CricketNep तपाईं हरु सन्दीप लाई साथ दिनुस्
#मुक्तक
मन्दिर पुजा गर्दा हललीने यो गणतन्त्र कस्तो ।
नेता पिछे रातमा बदललीने यो गणतन्त्र कस्तो ।
संघियता धर्मनिरपेक्षता राष्ट्र र जन्ताका शत्रु
राजा मोटा प्रजा पतलीने यो गणतन्त्र कस्तो ।
#नरेन्द्र चन्द ठकुरी