स्वस्थ तन अनि स्वच्छ मन
प्रष्ट सोँच, विना उल्झन्
सद् विचार, सत्कर्म, सत्वचन
उमङ्ग, खु:शी र अनुशासन
सजगता, निष्ठा र पुग्दो ज्ञान
करूणाको ढुकुटी, प्रेमको धन
यही नै हो अाध्यात्मिक जीवन।😍
मनमा खुशी र उमंग बढदैछ,
आफ्नै देश फर्किने बेलामा"
~
आफ्नो गाउँ,र,ठाँउ जाने हो,
कत्ति बस्नु अर्कोको.हेलामा"
~
साथी अनि सङ्गिनी भेटनुछ,
रमाइलो गाउँ बेसि मेलामा"
स्वस्थ तन अनि स्वच्छ मन
प्रष्ट सोँच, विना उल्झन्
सद् विचार, सत्कर्म, सत्वचन
उमङ्ग, खु:शी र अनुशासन
सजगता, निष्ठा र पुग्दो ज्ञान
करूणाको ढुकुटी, प्रेमको धन
यही नै हो अाध्यात्मिक जीवन।😍
कती खेर मन परिवर्तन हुन्छ पत्तै हुदैन 10 k पुग्न 85 जनाको कामी छ। माथी जाने होकी तल झर्ने हो थाहा छैन । यहा सम्म फलोअर्डमा साथ दिने समपुर्णलाई धन्यवाद आभारका सब्ध बोल्दै मिथो सम्झमा !! 🎁🎁🙏
मनको मैन अँध्यारोमा एकलै बली रहेछ
दुईआत्माको मिलनमा के राखेको रहेछ
जिवनको यात्रा यहां सम्म एक्लै काटे अब, कसैको साथ खोजी रहेछ
कोही गन्तव्य सम्म पुगी सके, कसैको
यहां सुरुवाट चली रहेछ
बाँचुन्जेल दु:ख सुख सात्नु पर्ने रहेछ
यो मनले,मार्दाको अन्ती पल सम्म साथ दिने सँगीनी खोजी रहेछ
मान्छेको माया कत्ती अन्धकारमा हुन्छ । जस्लाई धेरै मध्य नजरमा राख्नु
पर्छ । स्वयम उसैलाई पछि पर्छन् सोचाई त्यती खेर गर्दा रहेछन् नआफुले माया दिन सकिन्छ नत सोचे जस्तो माया लिन सकिन्छ ।
#घमण्डी_मन
टुइटर को भित्तामा आमा औसिको दिनमा आमाको फोटो राखेर आमाको माया देखाउन भन्दा हरेक दिन आमाको हेरविचार गर्निलाइ सम्मान गर्छ यो मनले आमा औसिको दिनमा त वृद्धा आस्रममा नि भेट्न आउछ्न जुन सन्तानले बोझ सझेर टाढा राखेको हुन्छ्न
यि सरकारी स्कुलको ताल देखेर पनि दिक्क लागेर आउँछ भन्या! स्कुलमा चि education quality नबढाई खाली गन्धे राजनीति र लुटतन्त्र गर्ने अनि हरेक वर्ष 'विधार्थी भर्ना अभियान' चलाउने!
.
पढ्न भनि विधार्थी जाँदा उस्को First Impression नै Last Impression होस् न!र पो देश १००% साक्षर हुन्छ त!🤔
#रामे~
आज तेरो अपरेसन हैन किन
भागेर आको…?
#सेरे~
नर्सले भन्दै थि…
नडराउनुस यो सानो
अपरेसन हो पहिलो चोटि डर
जस्लाई पनि लाग्छ हिम्मत हार्नु हुदैन
#रामे~
कुरो ठिकै त हो भाग्नै पर्ने के कारण छ
र त्यसो भन्दैमा
#सेरे~ नर्सले मलाई सम्झाको हैन डाक्टर लाई हौसला देकी…!
😎😍😆😃