“I've learned that people will forget what you said, people will forget what you did, but people will never forget how you made them feel.” ― Maya Angelou
Radhika is a character deeply rooted in our society, embodying the silent struggles many women face. Her story raises a powerful question: What about a woman’s desires and emotions when her husband is away for years?
यो अति भएन ?
बलात्कार र ज्यान मार्नेजस्तो अपराध त पक्कै गरेको होइन !
न त, डकैती र करोडौँको ठगी गरेको हो।
कानून मिचेकोमा कानूनी कारवाही गर्ने होला, यति बिघ्न त गर्न पर्दैन कि ? 🙄
अझ, पछाडि बच्चा बोकेकोजस्तो पनि देखिन्छ।
Selena Gomez shares new Instagram story crying amid the deportation of Mexicans:
“I’m so sorry. All my people are getting attacked. The children, I don’t understand. I wish I could do something.”
साँच्चै आँशु नै आयो यो भिडियो हेरेपछि, एउटा युवाले कमेडी गरेकै भरमा यो सम्मको टर्चर सहनुपर्ने ? जातिय राजनीति गर्ने ति कथित अभियन्ता हरुको राजनीतिका लागी एउटा कमेडीयनको जीवन नै धरापमा पार्दिन ? छि, अझै हामी लोकतन्त्रीक मुलुक अरे।
‘मिठाइलाल’ र ‘जोगिन्दर’ ‘कु’रूपमा एउटा निश्चित समुदायको पहिरन, लवज, संस्कृति र सभ्यतामाथि लामो समयदेखि निरन्तर प्रहार भइरहेको छ।एउटा समुदायको भावनामा असह्य चोट पुर्याइरहेपनि अरूलाई भरपूर मनोरञ्जन पनि दिइरहेकै छ।सभ्य समाजका लागि अपाच्य हुँदाहुँदै पनि यिनको अविचलित निरन्तरता छ।
साम्दे शेर्पाले राजा वीरेन्द्रको क्यारिकेचर गर्दा पञ्चायत जस्तो निरंकुश व्यवस्थाले उनलाई जेलनेल ठोकेन ।
तर अपूर्वले सानो व्यङ्ग गर्दा लोकतन्त्रमा उनलाई जेल ?!
हामी कता जाँदैछौ?! @DRP39@MohnaAnsari@narayanwagle@belakoboli@tulashah@rabinsayami1
https://t.co/FxnW2WziPJ
आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बनाउने योजना के स्थानिय सरकारको जिम्मामा पर्दैन। नागरिकको रोजीरोटी खोस्नका लागि स्थानिय सरकार चाहिएको हो? के स्थानिय सरकारले यि व्यापारी संग संम्वाद गरेर दिगो समाधान निकाल्न सक्दैन? भोट एकपटक दिए वा दिएनन् वा स्वतन्त्र उम्मेदवार निरंकूश हुन्?😡😡
Gut wrenching.
Sharmila Tamang, mother of 2 year old. In need of medical assist.
That cart kept her family alive. Municipality seized & destroyed it.
Why have Kathmandu’s Mayors always chosen cruelty? Vendors are regulated the world over. Why cant KTM?
https://t.co/2KUCk8gpTM
@ShresthaSubina@ChitrakarSanam This is not bullying but a gross abuse of human rights. Nepal's human rights record is becoming more and more like Saudi Arabia's, Afghanistan's, Bhutan's and Myanmar's. A 15 day remand for cracking jokes? As a Newar, I condemn this sick act of racism. Disgraceful and shameful.
As a Newar myself, I’m ashamed of the abuse of power by some of my community members. Locking up a comedian for his bad jokes is an infringement of civil rights. This is bullying. Time to #freeApoorva
समबेशिता र समानुपातिक व्यबस्थाको वकालत गरेको पार्टीले पदाधिकारीको नाम प्रस्तुत गरेछ। जसमा खस आर्यको हिस्सा ७२% छ। बाकी तालिका हेरौ।
दलित - ०
मुस्लिम - ०
थारु - ०
आदिबासी - जनजाती - ४
मधेशी - २
महिला - १
खस आर्य - १५
यस्तो संरचनाले कसको प्रतिनिधित्व गर्दछ।