Big congratulations to Shri Narendra Modi Ji. It’s already proved that You are the global leader and your leadership and dedication will have been shaping south asian growth and progress.
I am sure that India and Nepal friendship will be take new heights In third term.
बीरगंज काठमांडू रेलभविष्यको नयाँ मार्ग जसले नेपालको अर्थतन्त्रको दिशा बदलीने छ।हॉल नेपालको मालसमानको ढुवानी लागत अन्य देशको तुलनामा उच्च रहेको छ।broad gauge भएमा vizag, kolkata तथा Indian railways network मा जोड़िए पछी detention, loading- unloading, demurrage आदी को लागत कम हुनेछ
@brb1954 श्रमिकको ज्यालाको विषयमा कुरा गर्दा सरकारले किन सुनेको होला कुन्नी ?
श्रमिक अस्पताल बनाउने, रासन कार्ड बाट सस्तोमा राज्यले रासन उप��ब्ध गराउने प्रस्ताव गर्यों। धेरै देशमा यस्तो अभ्यास रहेको छ।
हाम्रो देशमा राज्यको कुनै पनी दायीत्व छैन, आफ्नो गरीब जनता लाई हेर्ने?
@brb1954 श्रमिकको ज्यालाको विषयमा कुरा गर्दा सरकारले किन सुनेको होला कुन्नी ?
श्रमिक अस्पताल बनाउने, रासन कार्ड बाट सस्तोमा राज्यले रासन उपलब्ध गराउने प्रस्ताव गर्यों। धेरै ���ेशमा यस्तो अभ्यास रहेको छ।
हाम्रो देशमा राज्यको कुनै पनी दायीत्व छैन, आफ्नो गरीब जनता लाई हेर्ने?
Dear #SpiceJet why is your service so absurd? You have rescheduled the flight and there is no way I can change my booking or cancel it. Why is your customer care so busy ,I have been calling from the morning itself and have been getting no response at all.