Yes i am not perfect but still i have sense to accept the reality. Nothing is impossible just have concentrations and do your best. Always be positive.
दासताबाट माथी उठ्ने प्रयास गर यदि आफ्नू र आफुबटै गल्ती भएकोे छ भने पनि ढाकछोप नगर र अरु कसैले राम्रो गरेको छ भने राम्रो लाई नराम्रो भनेर तोड्मोड गरेरै नबस जस्ले तिम्रो हैसियतमा प्रश्नको थुप्रो लाग्छ ।
अब बालेन रास्वपामा जाने भैसकेपछि रास्वपाको जत्थाले मच्चिएर शेर बहादुर र ओलीको राजीनामा माग्नुको तुक रहेन! चुनावमा जाने र उनीहरूलाई हराउने मात्रै विकल्प रह्यो! देउवा बुढा भए, कटाइ पनि खाए र प्रेसरमा आए होलान्! ओली प्रेसरमा आएनन्, अध्यक्ष रहिरहे! प्रचण्डले संयोजक हुँ भनेर छल गरे!😁
५१ जना युबाको बलिदान
र प्रशासनिक केन्द्र र यहाँ ले नै नेतृत्व गर्नु भएको न्यायालय को खरानी थुप्रो सङगै
देशको विषम परिस्थितिमा देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ ।
नयाँ आसाको सन्चार भएको छ
यहाँको कार्यकाल नेपाल र नेपालीको लागि सुखद रहोस।
सफल कार्यकालको शुभकामना ।
ओलीभन्दा पनि ठूलो घृणित पात्र दुर्गा प्रसाईँ ‘सरोकारवाला’ भएर सेनासँग वार्तामा गएको सुनेपछि लल्याकलुलुक भइयो । सारा शक्ति र ऊर्जा सिंहदरबार जस्तै खरानी भयो । म हाइबर्नेसनमा गएँ
सर्बोच्च अदालत
सिंहदरबार
रास्ट्रपति कार्यालय
सांसद भवन
अख्तियार
प्रहरी कार्यालय जस्तो संबेदनसिल ठाउँहरु जलिरहंदा नेपाली सेना मौन रहनु भनेको देश अब अर्कैको हातमा छ भन्ने बुझौं।
अब केही हप्ता महिनामा हाम्रो अस्तित्व सकिंदैछ।
😣🙏
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
मैले जीवनमा जति दुख पाए, ९८ प्रतिसत आफ्नै कारणबाट पाए । जुन बस्तु, भावना वा मान्छेहरुलाई म जीवनको कुनै कालखण्डमा सुखको कारण ठान्थे, कालान्तरमा तिनै वस्तु, भावना र मान्छे दुखका श्रोत बने । जे लाई म दुखको कारण भन्थे , ती मध्ये कयौ समयक्रमा सुखका बिउ प्रमाणित पनि भए । आफुलाई गहरिएर हेरे , मेरोमात्र होइन , सबैको जीवन थोरबहुत त्यस्तै हुन्छ होला !
खासमा कसैको जीवनमा पनि - नितान्त नया केही घटदैन । यस्तो केही पनि कसैको पनि जिवनमा घटदैन,जो पहिला धेरैको जीवनमा घटिसकेको नहोस । उही काम , क्रोध, लोभ , मोह र अंहकारमा पुनरावृति नै हो - जीवन ।
कोही देखाउछन , कोही दबाउछन , कोही लुकाउछन ! कसैको जिवनमा यी ५ भावना फिक्का रंगमा लुकेका, लुकाइएका हुन्छन ; अरु कसैको जीवनमा , यिनै ५ भावना उम्लिएको पानीमा चियापत्ती सरह गाडा रंगमा प्रकट हुन्छन ।
देवताहरुमा श्रीकृष्ण मेरा प्रिय छन । उनी मर्यादपुरुष राम जस्ता पर्फेक्ट छैनन। मलाइ पर्फेक्ट कुरा बोरिङ लाग्छन , चाहे ती देवता नै किन नहोउन ।
श्रीकृष्णको मुहारबाट मुस्कान कहिल्यै हराउदैन । हारमा पनि , जीतमा पनि । खेललाई खेल भनेर बुझियो भने मान्छे होस या देवता मुस्कुराउन बाहेक के पो गर्न सक्छ र !
कृष्ण मंदीरबाट प्रबोध मल्लले आफ्नो मोबाईलमा खिचेको एक स्मरणीय ONE-TAKE-SHOT !
@koshahari सुचना प्रकाशन नै गरेर सिन्डीकेट लगाउने अधिकार यी संस्थालाई कसरी भयो?बिज्ञापन बोर्डमा दर्ता भइसके पछि फेरि कारोबार गर्नको लागि यी संस्थामा अनिवार्य दर्ता हुनुपर्ने भन्ने नहुनु पर्ने हो त्यस्तो हो भने बिज्ञापन वोर्डको अस्तित्व किन र के का लागि यसमा वोर्डको धारणा स्पष्ट हुनुपर्छ।