@hari_anshumala @thehapus @realpbhattarai @TheSunitaDangol बालेन ले यी सबै कुराहरु आफ्नै पैसाले गरेको हो राज्यको ढुकुटी रित्याको हैन नि! आफ्नो कमाई राम्रो छ भने जसले नि luxury जिन्दगि नै बाच्छ!!# be positive
@SharadRPathak@hamrorabi कुन पार्टीको झोले हो तपाई?? राम्रो मान्छेलाइ सपोर्ट गर्नुपर्छ मात्रै हो उहाको भनाइ.... राम्रो मान्छे ठाउमा हुदा तपाई जस्तो ले लुट्न पाउदैन भनेर पिर पर्यो होला हैन??