@nrd_biwas@gbudhathoki उहाँको हाँ मा हाँ नमिलाउने सबैलाई प्रयोग गर्ने हतियार एकै रहेछ। त्यस मध्य म पनि एक हुँं।
पहिलो कुरा रबिले उहाँलाई बेस्टफ्रेन्ड मान्नु हुन्छ कि नाईं होला!!अर्को कुरा टिकट नपाएको झोंकमा राजा ल्याउने लहडमा लाग्ने मान्छे कति बौद्धिकताले भरिएको रहेछ खै!!
@PrasadChak17@gbudhathoki Mr. Wheelchair u think it's funny?? U shouldn't be angry if someone looks at u and ur physical condition and laughs out loud.
@omp_sapkota@tnpoudelymailc2 चुनाव नतिजाले मतिङ्गल हल्लेकाहरुले दुई खुट्टामा उभिएका जतिलाई रास्वपाका मुन्छे देखिराछन!! कसैले मानसिक डा. लाई देखाओ न गाईच।