प्रिय नेपाली दाजुभाइ दिदिबहिनीहरू
Covid 19 को खतरा फेरी बढ्दै छ
आज मैले काम गर्ने निजि अस्पतालको ICU पुन भरिएको छ
मेरो नियमित बिरामी mucor (black fungus) भएर आउनु भएको छ,कृपया स्वास्थ्य सुरक्षाका मापदन्ड पालन गर्दै जिन्दगी अगाडि बढाउनु होला,मिले सम्म शंका नगरी खोप लगाउनुहोला🙏
हाम्रो न्युनतम जिवनयापन आर्थिक सुचक कति हो अर्थमन्त्री ज्यु? यदि आज सम्मपनि यकिन नगरिएको हो भने अख्तियारले समात्ने न्युनआय राष्ट्रसेवकहरुले गरेको भनिएको भ्रस्टाचारलाई कसरी कसुर भन्न सकिएला र? जिवन बाँच्ने मापन समेत नभएको देशमा भ्रस्टाचार मापन कसरी न्यायसंगत हुन्छ?@Hello_Sarkar
@ptkums@Hello_Sarkar हेलो सरकार त झन् लाइक पो गरेर बस्नु भएको छ । उहाँ लाई निकै रमाइलो लाग्यो जस्तो छ । यो समस्या को समाधान होला कि भनेर उनलाई मेन्सन गरिएको हो जस्तो लाग्छ मलाई।
कान्तिपुर टिभीका अनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा उच्च कर भएको देश रैछ। ओठे जवाफ दिनमा माहिर प्रधानमन्त्रीज्यूले त नेपाल विश्वमै सबैभन्दा सस्तो कर भएको देश हो भन्दैहुनुहुन्थ्यो ! कान्तिपुरले अफवाह फैलाएको कि प्रधानमन्त्रीले झुट बोलेको? दुधको दुध पानीको पानी कस्ले पार्देला?