'झम्झम् पानी पर्यो असारको रात;बारीबाट बज्न लाग्यो मकैको पात!' सानैमा हामी रेडियोबाट यो गीत सुन्थ्यौ।अहिले त 'झम्झम् पानी पर्यो वैशाख-जेठको रात' भैरहेछ!यो पर्यावरणीय असन्तुलनको कारणले हो कि? हाम्रो क्यालेन्डरमा समयानुकूल परिमार्जन नभएर हो? विज्ञहरूले भन्नुपर्यो;सरकारले गर्नुपर्यो!
प्रचण्डजीले एमाले+माके=नेकपा लाई H2+O=Waterसंग तुलना गर्दै एकता कहिल्यै नटुट्ने कुरा गर्नुभएछ।हाम्रो पनि तथास्तु!तर हेक्का रहोस् गर्मीले पानी सुक्नसक्छ!त्यस्तै पानीमा विद्युतीय करेण्ट लगाए Electrolysisभएर हाइड्रोजन र अक्सिजन छुट्टिन सक्छ!कामना छ कुनै भित्री/बाहिरी करेन्ट नलागोस्!
एक्काइसौं शताब्दीलाई सर्वाधिक प्रभाव पार्नु भएका असाधारण चिन्तक जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितले देख्नु भएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न हामी निर्वाचन आयोगमा नयाँ दल दर्ता मात्रै गर्दै छैनौं, नेपालको भविश्यको संकेत दर्ता गर्दैछौं ।
प्रम,मन्त्री,नेता र उच्च अधिकारीहरूले अरूका एक एक बच्चा टिपेर सामुदायिक विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउनु सट्टा आफ्नै छोराछोरी/नातिनातिनी सामुदायिक विद्यालयमा चुपचाप भर्ना गरेर पढाए समाज र देशको हित हुन्थ्यो कि?अनि नानीहरूलाई निशुल्क खाजा दिऊँ भर्नादर आफै बढ्छ!
पछिल्लो वर्षहरूमा येशु गरिबका बस्ति बस्ति र झुपडीमा पस्नु भएको छ, यसरी गरिबका बस्ति र झुपडीहरूमा येशुलाई प्रवेश गराउनेहरूलाई श्री पशुपतिनाथले रक्षा गरून् ।
किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन । 😂😉
थियौ होला पहिला बहादुर र पौरखी हामी तर आजकल त गाउको खेत बाझो राखि सहर पछि चामल किनेर खाने बेकुफ भएका छौ यसै कारण हाम्रो कमाइको ठुलो हिस्सा त खाद्यन्नमा खर्च हुदा जतिसुकै मेहनत गरे पनि हामी गरिब को गरिब नै छौ ।