लुट्न त लुटिहाले। चार बजेदेखि चुच्चेपाटीमा रहेको भाटभटेनीमा लागेको आगो निभाउन चासै छैन। पड्किराछ। त्यहीँको एक भाइलाई सोधेको ग्राउन्ड फ्लोरमा ५ सय जति सिलिन्डर रैछ। अनि तीन सय मिटर जतिमा पम्प छ। वरपरको घरका कसरी बस्या होलान्! देश त गजबै बन्ने भो नि।
हिजो र आज दिउँसो अघिसम्म जेन जीको आन्दोलन थियो । अब सडकमा रहेका प्रदर्शनकर्ता घुसपैठवाला हुन् भन्ने कुरा यो सुचनाबाट छर्लंग भयो । सुरक्षा संयन्त्रले यो कुरा त पक्कै बुझेको छ ।
हेटौडा स्थित वन विज्ञान संस्थानका विद्यार्थीहरूले आजको दिन देखि वन विज्ञान संस्थानमा कुनै पनि भात्री संगठनहरू रहने छैनन् र कुनै पनि विद्यार्थी उक्त संगठनहरूमा आबद्ध हुने छैनन् भनी संगठन छोड्दै क्याम्पसभित्र रहेका सबै संगठनका बोर्डहरू निकालेर क्याम्पस बाहिर फालेका छन्।
संसद भवन भित्र ३२ जना जति बच्चाहरु लाई नियन्त्रण गरेर राखिएको छ भन्ने सुन्नमा आयो। तिनको स्थति पत्ता लगाएर तिनको सुरक्षाको व्यवस्था गरिदिनु हुन अनुरोध छ। ती बच्चा गायब नहुन भन्ने कामना
श्रोत : त्यही भित्रका प्रतक्षदर्शी
हजुरबाउ पुस्ताले नाती पुस्तालाई गोली हान्न लगाउँदा 'हेरेर बस्ने' बाउ पुस्तालाई धिक्कार! नेतृत्वको गुलामी गरेर पार्टी नै त चलाउने हिम्मत गरेनौं, देश कसरी हाक्छौ? अब पनि राजनीति गर्नुको के औचित्य?
अब अर्को पुस्ता तयार भइसक्यो । ८४ पनि ढिलो हुन्छ, अहिले नै बाटो खुला गर्नुको विकल्प छैन ।
#StepDownOli #NowOrNever
ए काइते गृह मन्त्री ! सार्बभौम सम्पन्न, राष्ट्र संघको सदस्य देखी दर्जनौ अन्तरास्ट्रिय संघ सस्थाको पक्ष भएको र सन्धिमा हस्ताक्षर गरेको मुलुकलाई कुनै सस्थाले मान्दिन भनेर हुन्छ ? के तर्क हो यो 🤨😐 your criminal gang should step down now without if and but !
जिल्ला प्रशासनबाट १२ः१५मा जारी भएको कर्फ्यू लागू हुने समय १२ः३० छ।
मिडियामा १२ः३०मा खबर छाएको छ। सामाजिक सञ्जाल बन्द छ। प्रहरी अनुमानमा सडकमा १२ हजार आन्दोलनकारी छन्।
१२ हजार मानिस जति नै माइकिङ् गरेपनि कसरी सडकबाट मिनेट भरमै तितरबितर हुन्छन्!?
कसले किन कसरी अन्धाधुन्ध आदेश गर्छन् खै!? अनि अन्धाधुन्ध गोली बर्षा हुन्छ। दमन षडयन्त्र देखिएन? #JallianwalaBagh झैं लाग्ने।
#zengnepal #genzrevolution
🔴 Urgent Notice 🔴
There is a shortage of various blood types at Civil Hospital and Bir & Trauma Center. If you are able to donate blood, please contact immediately:
📞 9847059631
Donating blood = Saving lives ❤️