देशमा रमिता छ जे होस्।
राजनैतिक व्यक्तित्वलाई प्राविधिक ज्ञान भएन भनौं भने 'नीति योजना' हाँक्ने पिल्लर नै बालरोग विशेषज्ञ छन्। 🤦♂️🤦♂️
यहाँ जो आएर जसलाई 'टोपी पहेनााइदिएर' चाँदी कटाइ गरे पनि हुने हो ? 🙊🙊
हाम्रो कोहिछैन चमेली🥲
सरूमारानी प्युठानका भाईले ८ महिना अरबमा बसेर १ औठी समेत जोडदा ५४ ग्राम (not KG) सुन र १ iPhone 15 ल्याएछन।भदौ २५मा भन्सार बाहिर पक्रिएर गौशाला चौकिमा १८दिन पाहुनाभए,अहिले ७+लाख धरौटी तिर्न नसकेर प्युठान कारागारमा पाहुना भाछन।स्रोत उनको परिवार @hello_sarkar
आज विहान सोह्रखुट्टेमा सडक धसिएर पानी निस्केपछि धेरैले यसबारे सामान्य ढंगबाट चर्चा गरेको पाएँ ।
सबैले २०७२ को भूकम्पपछि गोंगबुमा घरहरू कसरी धसिएका थिए भन्ने बिर्सेझै लाग्यो ।
एक अध्ययनअनुसार काठमाडौंमा जमिनमुनिको पानीको अत्यधिक दोहनका कारण कम्तिमा २ देखि १७ सेमिसम्म खाली (भ्याकुम) भइसकेको देखाएको थियो । त्यो डेढ दशकअघिको अध्ययन भएकाले अहिले भ्याकुम भएको तह अझ बढेको छ ।
सोह्रखुट्टे सडकमात्र होइन अन्यत्र घनाबस्ति (मैले अध्ययनका नतिजाका कुरा यहाँ लेखिँन ) मा धसिने संकट नजिकै छ है ।
नोटः मसँग रिसर्च पेपर नमाग्नु होला ।