बच्चाबेला बाआमाकी राजकुमारी अहिले बस् कुमारी 😁
आफ्नो छुट्टै पहिचान बनाउन सकेको छैन,
पढ्न अलि अल्छी छु त्यसैले हरेकको ट्विट नपढिन सक्छ
#साहित्य_पारखी
(DM बन्द)
हेल्लो हेल्लो !!
म फेरि पनि फर्की आएँ
केही समय बिताएर, उस्तै तर फरक भएर
सम्झनाले तानी ल्यायो हल्ला गर्न मन भयो
कसैलाई खोज्दै हराएको म 'म'लाई खोज्दै
फर्की आएँ फेरि पनि उस्तै तर फरक भएर ।
फूल माला छ कि नाइँ ?? 😍
अस्पताल, बिरामी देख्नासाथ,लोभी हुन्छ।
योगि, अनुयायी देख्नासाथ,ठग हुन्छ।
बैज्ञानिक बिज्ञानमा,केवल द्रव्य देख्छ।
प्रेमी, प्रेममा केवल हवस देख्छ।
कर्मचारी कर्ममा,केवल जस देख्छ।
यस्तो संसारमा,
के ईमानदारको कथा सुनाउनु!
तिमी गर,अझै गलफत।
म समय मै सुतेर,
यो ब्यवस्था बदल्छु।
म सुतें!