@jeebanjee राजीनामा: 'नैतिकताका कारण' कि 'नैतिक दबावका कारण'?
.
नैतिकताको प्रश्न उठ्ने बित्तिकै आएको राजीनामालाई "नैतिकताका कारण दिइएको राजिनामा" भनिन्छ भने चारैतिरबाट आएको नैतिक दवाबका कारण दिइएको राजीनालाई "नैतिक दबावका कारण दिइएको राजिनामा" भनिन्छ।