यो प्रकृतिको अनुपम सुन्दरता झै मनका सुन्दर सपनाहरु अनि रहरहरु पुरा गर्न सकिन्थ्यो भने साच्चिकै जिन्दगी रंगिन हुन्थ्यो होला😊😊
#capturedbyme#ViewofmtMachhapuchhre😍
@Bijaykc35 साच्चिकै रहरका सपनाहरू अनगिन्ती अनि पत्याउनै नसकिने हुन्छन् है दाई।तर कति���य रहर हरु सोच्दै नसोची आफै पुरा भईद��न्छन त कतिपय रहर हरु लाखौं कोसिस गर्दा पनि अपुरा भईदिन्छन्😊यस्तै छ जिन्दगी 😂