खुसि त दुबै हुन्छन बिहेपछि फरक यति हो जसलाइ रुपको मात्र राम्री श्रिमति पर्छे उ केही दिन खुसि हुन्छ जसलाइ मन कि राम्री पर्छे उ जिन्दगीभर खुसि हुन्छ 😂😂😂😂😂
हिजो अस्ति मोदिलाइ नाकाबन्दी लगाएकोमा र मोदिलाइ बोलाएकोमा ओलीलाइ गालि गरि नथाक्ने राष्ट्रवादिहरू आज DV परेकोमा खुसिले नाच्दैछन यस्तै छ हाम्रो राष्ट्रवाद युरोप अमेरिका सामु लम्पसार पर्छ ।