नाबालकलाई स्कुले ड्रेसमै निषेधित क्षेत्रमा धकेल्नु राजनीति होइन—पूर्वनियोजित बलिदान हो। नयाँ पार्टीहरू निर्दोष हैनन्; यी त बाल मृत्युका डाइरेक्टर हुन्।
प्रश्न उठेपछि राजीनामा दिने, नैतिकता देखाउने भन्ने चाहिॅ उल्ले उल्लाई उल्ले उल्लाई भन्ने रच, आफ्नो पार्��ी र आफ्ना मान्छेको कुरा आउँदा चाहिं विपक्षीको षडयन्त्र भन्नुपर्ने रच! 🤪 नेपालको लाजनीति
✍️धन भन्दा बिद्या ठुलो भन्ने गुरुहरु अनि गुरुआमा हरु पनि आज पैसाको लागी सडकमा आन्दोलन गरिरहेका छन् कति अचमको चिज रछ यो पैसा कस्ले बनायो पैसा
दुई सब्द जाओसन ✍️
दिएको जिम्मेवारि सके जति निभाए को नै हो तर जब एक पल्ट जिम्मेवारि म बाट खोसिए पछि त्यो सङ सम्बन्धित क्रीयाकलाप मा म सहभागी पनि हुदिन र म फर्केर फेरि त्यहि जिम्मेवारि सम्हाल्न जस्तै परिस्थिति आए पनि म अगाडि बढ्ने वाला छैन याद रहोस ।