निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।
यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।
तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।
विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
स्पेनको जितलाई अलि राजनीतिकरण गर्ने सोच बनाइयो -- हाँसीहाँसी 😊😆😂🤣🤪। माइण्ड नगर्नुस् है!
विश्वमा राजसंस्था भएका देश थोरै छन् तर ६/७ वटा 'पूर्ण राजतन्त्रात्मक देश' लाई छोडेर:
- मानव विकास सूचीमा तिनै माथि छन्।
- खुशी समाजको सूचीमा तिनै माथि छन्।
- न्यून भ्रष्टाचार हुने देशको सूचीमा तिनै माथि छन्।
- कल्याणकारी 'प्रजातन्त्रको सुची'मा तिनै माथि छन्।
- कानूनी शासनको सूचीमा तिनै माथि छन्।
- शान्ति र स्थिरताको सूचीमा तिनै माथि छन्।
- समतामूलक 'कल्याणकारी राज्य'को सूचीमा तिनै माथि छन्।
- र --- विश्वकप विजेताको सूचीमा यो पटक तिनै माथि भए!
स्पेनलाई हार्दिक बधाई तथा शुभकामना!
२०८२को चुनावमा RSP (रबि र बालेन team)ले बबाल vote पाए, हेरुम के गर्ने हुन्।
२०४८को गिरिजा, २०६४को प्रचण्ड र २०७४को केपी ओलीलाई म जत्तिको खतरा कोहि छैन भन्ने लाग्थ्यो। यी ३ जना कै आज समाजमा कति इज्जत छ हामीले देखेकै छौ।
समय बलवान छ।
समय र मौका दुवै फर्किन्नन | 🙏
सरकारसँग अझै ४ बर्ष ९ महिना छ् |
यो सरकारलाई असफल हुने छुट छैन |
नेपाल संसारकै गरीब देश मध्ये एक हो ; काठमाडौंमामा बस्ने struggle गर्ने
त झन पैसाकै कारण ८०-९०% वेक्ती केही न केही तनावमा छन | +
हाम्रो टोल तिर (काठमाडौँ ring road भित्र) धारामा पानी नआएको १० दिन हुन लाग्यो होला। मेलम्चीमा problem आयो अनिश्चित काल बन्द भनेको छ; तर जिम्मेवार राज्यले एउटा update चै दिनु पर्छ है। 'यो यो काम गर्दै छौ, येसरी पानी supply गर्छौ भनेर'। 🙏
प्रचण्डवाद -- जिन्दावाद!
धेरैपछि पूर्वप्रधानमन्त्रीहरू केपी ओली [प्रचण्डवादी], माधव नेपाल [प्रचण्डवादी], झलनाथ खनाल [प्रचण्डवादी], पुषपकमल दाहाल 'प्रचण्ड'[वादी] सबैलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी [प्रचण्डवादी]ले एउटै मञ्चमा लेराएकी छिन्।
यी सबै साँच्चै एक ठाऊँमा आए भने उनीहरूको शक्तिलाई कसैले अवमूल्यन नगरे हुन्छ। त्यसपछि उनीहरूको प्रतिश्पर्धा रास्वपा [प्रचण्डवादी]सँग हुनेछ।
प्रचण्ड वास्तवमैँ 'प्रचण्डतन्त्र काल'का महान् नेता हुन्। अन्य पार्टीमा मात्र होइन, रास्वपामा समेत उनकै जीत भएको छ!
हरेक देशले आफ्नो देशभित्र रहेका IT/AI कम्पनीको capability increaseगर्न massive incentive दिंदै छन्, हाम्रोमा centralized गरिंदै छ।
Powerमा बसेकाले बुझ्नु पर्ने, private sector जत्ति grow(legally) गर्यो, देश तेत्ति नै strong हुन्छ, tax collection grow हुन्छ
https://t.co/0MOSiju7p3
यस्ता कुकुरहरुले गर्दा हाम्रो देशले कोल्टो फेर्न पाएको छैन। यस्ता कुकुरहरुलाई सिधै फासी त के सद्दाम हुसैनलाई जस्तै चौबाटोमा झुन्ड्याएर मार्नु पर्छ। -चेतना भया 👇
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आशंकासहित एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान थालेको छ खवर आएको अनलाइन खवरमा आएको छ!
कलैया उपमहानगरपालिका महेशपुर बारामा नेपाली भूमिमा बन्दै गरेको संरचना भत्काउँदै भारतीय प्रहरीको टोली।
यो अतित्रमणमा बालेन सरकार किन मौन?
त्यो पनि विदेशी अतित्रमण!
राजा वीरेन्द्र जस्तो व्यक्तित्व सरलता, देशप्रेम र जनताप्रतिको आत्मीयता आज पनि नेपालीहरूको हृदयमा जीवित छ। समयले शरीरलाई टाढा लग्यो, तर सम्झना र सम्मानलाई कहिल्यै मेटाउन सकेन। स्वर्गीय राजा वीरेन्द्रप्रति भावपूर्ण श्रद्धाञ्जली।