चराले छोडेको, मेरो भागको एक पसर ऐंसेलु...
प्रकृतिसँग मिलेर बसे यसले कहिल्यै निरास पार्दैन। मेरो फलफूलको खुराक अहिले वनपाखामा पाइने ऐंसेलुले पुर्याऊँछ.... ऐंसेलु सकिने बेला, काफल - चुत्रो पाकिहाल्छ ... 🙏🏼
#OnThisDay | April 18, 2007
In the first leg of the Copa del Rey semifinals, the 19-year-old future goat Leo #Messi takes the ball in Barça's half and blows past Getafe to score one of the most astounding goals ever witnessed. 😳🤯
महिनौंसम्म हामी कथाको खोजीमा देवेन्द्रसँगै पूर्व पश्चिम गर्यौं । एकदिन हामीलाई लाग्यो: कथा त हाम्रो गाडीको डाइभर सिटमा पो बसिरहेको रहेछ @hernekatha
https://t.co/uxwY0Sy5AN