प्रदेश राजधानी कहाँ, कस्तो र किन भन्ने आधारभुत प्रश्न माथि थोरै मात्र प्राविधिक अध्ययन गराएर सार्वजनिक वहसमा ल्याएको भए यत्रो रडाको हुँदैनथ्यो कि? किनभने अौद्योगिक र व्यापारिक संभावना भएका सहरको आर्थिक विकासको दिर्घकालीन संभावनालाई राजधानीले प्रतिकुल असर पार्दछ।
#वुटवलVsदाङ
सार्वजनिक ऋणको जोखिम र यसको भार नेपाली जनतामा बढेकै हो ?
https://t.co/SWfPqgj8Bf
आम नागरिक पनि प्रतिव्यक्ति ऋण देखेर आत्तिनु पर्ने अवस्था छैन तर सबै कुरा ऋणको उपयोग कसरी गर्छौं भन्ने कुराले अर्थ राख्छ। @BSabita1
#Teachers must be provided adequate training to ensure that #LearningNeverStops.
But in Sub-Saharan Africa, only 64% of primary and 50% of secondary teachers have received minimum training, often not including #ICT.
📰https://t.co/JJ3L4otYSj #ShareEducation