Follow back गर्न नमिलेको बेलामा
follow गरेकोले भकाभक unfollow हन्न थालेर तनाब बनायो ।।। साथी हो follow गर्ने हरुले कम्तिमा 2/3 दिन त कुर्नुन यार ।। त्यस पछि follow back आएन भने mention/ DM गरौ अनिपनी आएन भने बरु block नै हाने पनि हुन्छ ।।
unfollow नगरम हजुर unfollow नगरम 🙏🙏
एउटा भ्रष्टाचार काण्ड सार्वजनिक हुने वित्तिकै त्यसलाई फासफुस गर्ने ब्रम्हास्त्र हो - 'हिजोका सबै काण्डको छानविन गरौँ।'
लाग्छ, यस्तो भन्नेहरु हिजो आफ्नो मुखमा कुभिण्डो कोचेर बसेका थिए।
An Oped
ज्ञानेन्द्रले मोबाइल,ल्यान्डलाइन,टीभी र इन्टरनेटसमेत काटेको बिर्सिएर भीड आज ‘राजा आऊ देश बचाऊ’भन्दै उफ्रिरहेको छ।
सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न सरकारले विधेयक ल्याउँदा विरोधमा उभिने प्रेसको हुर्मत लिन भीड आज उन्मादि बनेको छ।https://t.co/RMOSINxIJQ
भीड लिएर सञ्चारमाध्यम घेर्छु, आफूअनुसार कारबाही गर्छु भन्ने व्यक्तिको आफ्नो जवाफदेहिता रहला, तर भीडमा समाहित भएर हर्षबढाई गर्ने लेखक,पत्रकारले स्मरण गर्नुपर्छ- पत्रिका जलाउॅदैमा प्रश्न जल्दैन । सत्ता र भीडको सामना गर्न सक्ने भएकैले प्रेस संसारभर सान्दर्भिक छ। हिजो,आज र भोली पनि ।
म पत्रकार हुँ यसमा मलाई गर्व छ,सारा पत्रकारको ठेक्का लिन सक्दिन तर पत्रकारिता भनेको तुच्छ काम हो भनेर दिईएको अभिव्यक्तिप्रति आपत्ति छ।सारा मिडियाबिरुद्ध खनिदा र व्यक्तिगत तहमैओर्लदा समेत त्यो कार्यक्रम प्रतक्ष्य प्रसारण गर्ने व्यवसायिकता अरुले देखाउन सक्छन्?
'स्वार्थको द्वन्द्व'कै कारण गृह मन्त्रालय रवि लामिछाने र उनको पार्टीलाई निषेध गरिएको हो भने त्यो राम्रो भयो । अब, सहरी विकास र श्रम रोजगार मन्त्रालयबाट पनि मन्त्री हेरफेर गरेर राम्रो सन्देश दिनुहोला है प्रधानमन्त्री @PM_nepal_@cmprachanda ज्यू !
पहिलो हुने निर्वाचित हुने व्यवस्थामा पहिलो हुने अयोग्य प्रमाणित भएर दोस्रो हुनेलाई स्वत: निर्वाचित गर्ने हो भने हरेक सांसद् असुरक्षित हुन्छन् । दोस्रो हुनेले सुपारी दिएर पहिलो हुनेको हत्या/दुर्घटना गराउन सक्छ । राजनीतिभित्र हुर्किरहेको अपराधीकरण खतरनाक छ।
अब पनि गलत कदम चाल्न अग्रसर 'नेतृत्व' का 'जिम्मेवार' पदाधिकारीहरुले मार्गप्रसस्त नगर्ने हो भने नेपाली क्रिकेट अर्को निलम्बनको चक्रव्यूहमा जाने देखियो ।
आत्मदाहको आगोसमेत तापेर जाडोमा न्यानो महसुस गर्दै गफ गर्न छाडाै । उनको ऋण माफ गराउँ र परिवारको भविष्य सुरक्षित गराै । संसद र सिंहदरबारले उनलाई बचाउन नसके पनि परिवारलाई बचाउने निर्णय त गर्ला नि ???
विश्वको सर्वोत्कृष्ट संविधान, सबैभन्दा उन्नत लोकतन्त्र र सबैभन्दा अग्रगामी व्यवस्था हुँदाहुँदै त्याे देशकाे नागरिकले आत्मदाह गर्नु पर्ने? माथि उल्लेखित कुराहरू दावि मात्र गरिएका की? हाम्रा शासक खराब?
गरिब गरिब मात्र भइरहने र धनी मात्र धनी भइरहने प्रणाली छ देशमा दोष कस्लाइ दिनु? भन्ने कुरा त आउँछ तर देशको अभिभावक सरकार हुन्छ, सिस्टम बसाउन नसक्ने सरकारलाई दोष नदिएर कसलाई दिने? राज्यले मर्न पनि दिँदैन सजिलै र बाँच्न पनि दिँदैन यो अवस्थामा सरकार आफ्ना नागरिकहरुप्रति गम्भीर होस्!
आफ्नाहरु गुमाउनु जत्तिको पीडा शायदै केही होला । जो तपाईंका नजिक छन् तिनलाई सम्हालेर राख्नुस् । के थाहा कसलाई कतिबेला गुमाउन पर्ने हो । र, मात्र सम्झनामा संगाल्न पर्ने हो ।
अलबिदा प्यारे (त्रिभुवन पौडेल) 😭😭
यसपालिको सरकारमा जनताले नचाहे पनि अब गल्ती गर्दिन भन्ने प्रचण्ड छन्, 'तोरी बा'हरूले बिगारे तर अब देश यसरी बनाउने हो भनेर उदाएका रवि र लिङ्देन छन् र त देशको भविष्य उज्वल छ। तर विमान दुर्घटनाको शोकको बिदा: माद***, तिमेर्को देश ट्रयाकमा चलाउने योजना यही हो?😡
अब छानबिन समितिले भन्छ "दोष पाइलटको थियो(जो मरिसक्यो ।) यतिको मालिकले इन्स्योरेन्सको दाम बुझ्छ । खेल खतम ।
हामी गिनिपिगहरुको काम भनेको नै बांचे पनि, मरे पनि धनिहरुलाइ अझै धनि बनाउने हो ।
लोकसेवा आयोग खारेज गरौं। करारमा राखौं । Traditional Civil Service सडि सकेको पुरानो ब्यबस्था हो । Digital Service को समय हो । लोकसेवाका धमिराहरुलाई किटनाशक छरौं र देसको अर्थतन्त्र सुधारौं हदभो।