Breaking news: Gen-Z leaders have started a campaign called “Arrest KP Oli” on different social media. They are demanding to arrest former PM KP Sharma Oli and former Home Minister Ramesh Lekhak.😮
हरेक गोलीको हिसाब हुनेछ।
#Arrest_KP_Oli
अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ ।
A campaign called ‘Arrest KP Oli’ has gained momentum across social media, with citizens launching a pressure movement demanding the arrest of former Prime Minister KP Sharma Oli and former Home Minister Ramesh Lekhak.
एउटा गयो, तर खेल सकिएको छैन।
केपी ओलीको राजीनामा विजय होइन, यो केवल सुरुवात हो—भ्रष्ट प्रणाली भत्किने पहिलो संकेत हो। हामीले यो पहिलो कदमलाई उत्सव मनाएर रोकिनु हुँदैन।
हाम्रो लक्ष्य स्पष्ट छ: ओली, प्रचण्ड, देउवा, गगन थापा लगायत नेपाल आमालाई धोका दिने हरेक गद्दारलाई जन��ाको अदालतमा उभ्याउनु हो। उनीहरूले मानवता र हाम्रो देशविरुद्ध गरेका अपराधहरूको लागि जेल सजाय भोग्नैपर्छ। यो लडाइँ तबसम्म जारी रहनेछ जबसम्म सम्पूर्ण भ्रष्टहरूको पतन हुँदैन। शिकार अब सुरु भयो!
#योमात्रसुरुवातहो #पूर्णन्याय #नेपालगर्जन्छ