धिक्कार छ यस्तो गणतन्त्रलाई!पृथ्वीनारायणको अपमान मोहम्मदको सम्मान ?संभवत: मोहम्मदको जन्मदिनमा बिदा दिने विश्वको एकमात्र मुल���क नेपाल हो।जब कि इस्लामीक रास्ट्रहरुले विदा दिएका छैनन् नेपालमा चाहिँ बिदा?
@MohnaAnsari Look even if you Talk about Bangladesh hindu nothing will gonna change Because Islamist Radical will not gonna Change weather it be India Pakistan, Bangladesh or any other M Majority Country
बंगलादेशमा हिन्दुमाथि अत्याचार हु���ा हामी लगायत नेपालका र भारतका केहि मुठीभर मान्छे हरु बाहेक कुनै पनि संघ संस्था, मानवाधिकार आयोग INGO कसैले चुइक्क पनि बोलेका छैनन् न पहिले बोलेका थिए न पछि हाम्रो लागि नै बोल्नेछन, किनकि हामी सनातानिको पशुपतिनाथ बाहेक आफ्नो कोहि छैनन् 🙏🕉🙏
दशेराको उपलक्षमा रावण दहन,सन् १९४०,लाहोर।त्यो बेला यदि त्यहाँको कुनै हिन्दुलाई मात्र केहि वर्ष पछि लाहोरबाट हिन्दु लोप भएर जानेछन् भन्यो भने उ हाँस्थ्यो होला।अहिले भारत वा नेपालका हिन्दुलाई केहि दशकपछि तिमी लोप हुनेछौ भन्यो भने उ पनि हाँस्��।चीर निन्द्रा हिन्दुहरुलाई अति प्रिय छ।
@setopati@prachin03 यताउताबाट जोडेर मनगडन्त कहानी बनाउने यो लेख्नेलाई यति पनि थाहा छैन कि बामुन अवतारका रूपमा भगवान विष्णुले राजा बलीसङ्ग तीन पाइला जमीन मागेका थिए,अनि सम्पादकले के हेरेर समाचार छाप्छ्न यत्ती ज्ञान त हुनु पर्ने हो।
We just finished our Zoom Crusade in the “Hindu Kingdom” of Nepal. We believe it will become a “Jesus Kingdom” soon! This man testified that he had crippling leg pain for 2 years but now he can walk freely through Jesus! He also got saved & is holding up his Bible for all to see!
गगन थापा र झाक्रीले ढुंगा हान्दै ल्याएको परिवर्तन अनि प्रचण्ड र बाबुरामले भारतसँग सुरुङ्ग युद्ध गर्दै अमेरिकी साम्राज्यबादसँग लडेर ल्याएको ब्यवस्थामा चाडबाडको मुखमा गरिबको छोराछोरीहरुको लागि यो भन्दा खुशी हुने ठाउँ छ ???
Kashmiri Pandits are forced to leave their valley after targeted killings. So sad! They have home but they don't have home. i feel their pain as a person who is exiled and homeless forever.