जीवनको अर्को नाम संघर्ष हो जति धेरै संघर्ष गरियो उतिनै धेरै परिपक्व बनिन्छ।त्यसैले संघर्ष गर्न बाट हामी भाग्नु हुँदैन अनि सफलता सजिलो ठाम मा हुदैन सजिलो ठाम मा देखे पछि त्यस लाई पाएर मात्र छाड्नु पर्छ अनि पो सफल ब्यक्ती भित्र नाम अटाउछ ✍️🙏
I just joined Billions, a human and AI network that gives you rewards for verifying as a human. If you use my link to sign up, you'll get early access: @billions_ntwk https://t.co/UAyvgE5L6T
I just joined Billions, a human and AI network that gives you rewards for verifying as a human. If you use my link to sign up, you'll get early access: @billions_ntwk https://t.co/UAyvgE5L6T
Get engaged: Sign up for the Billions Network, now open!
And if you’re one of the first to join? You’ll access the first human and AI network that gives you rewards for verifying as a human 🥇
🔗 https://t.co/NrtqSw0Ldx
Let’s build the Global Human and AI Network, together!
I just joined Billions, a human and AI network that gives you rewards for verifying as a human. If you use my link to sign up, you'll get early access: @billions_ntwk https://t.co/UAyvgE6iWr
चरी जेलैमा भनेर सामाजिक सञ्जालमा रोइलो
नदेखा ए दिदी बहिनी हो साच्चै जेल कस्तो हुन्छ?
त्यो प्रदेशमा भएको मान्छेलाई सोध जसलाई न चाड्पर्व,न परिवारको नजिक कति बेला के हुन्छ थाहै हुँदैन पैसा र खुशी किन्ने आशमा कति दु:ख गर्नु पर्छ वास्तविक जेलत प्रदेशिएका दाजुभाइले भोगिरहेका छन😔😌😑
पाखे भन्छन हाम्राे समाज
यथार्थ कुरा गर्दा पनि पाखे भन्छन
याहा चेतना छर्दा पनि पाखे भन्छन।।
रुढीवादी समाजकै चहल पहल
जन हितमा लर्दा पनि पाखे भन्छन।।
कसरी बनु म उनको कटपुतली
आफ्नै बाटो झर्दा पनि पाखे भन्छन।।
वर्ग मुक्ति मार्ग मेरो रुक्दैन कदम
यो बाटो भर पर्दा पनि पाखे भन्छन।।
जीवन खुशी वा उदासीको गन्तव्य होइन। तर हर अनुभवको निरन्तर यात्रा हो।जिन्दगीको यात्रामा कहिले हामी पिडा र दुखाइको सामना गर्दछौं त कहिले धेरै आनन्ददायक पलहरूले हाम्रो हृदयलाई उमङ्गीत बनाउँदछन्। यस्ता पलहरु संकलन गरौं जसले जीवनको यात्रालाई सकारात्मक दृष्टिकोणले अगुवाइ गर्न सकोस।🙏
कुनै एक व्यक्तिको लागि आफ्नो आमाबाबुको साथ कुनै हालतमा पनि छोड्न सकिन्न। ती बाबुआमाले गर्दा नै हामी कसैको प्रिय पात्र बन्ने अहोभाग्य प्राप्त गरेका छौँ? यति साह्रो स्वार्थी पनि नबनौँ। 🙏🙏🙏 #शुभदिनको_कामना
"जवानीमै जीवन गुमाउनेहरु
कहिल्यै बूढो हुन्नन् होला है?
छुटेको मान्छे
अन्तिम भेटमा जस्तो देखिएको थियो
सँधै त्यस्तै रहिरहन्छजस्तो लाग्दोरहेछ।"
जस्कोबारे कविता लेखेको थिएँ,उहाँहरूलाई नै सुनाउँदा,उहाँहरुको प्रतिक्रिया 👇️
https://t.co/3jTqCHxhee
कुनै नारी माथी बलात्कार हुदा वा कोहि अन्यायमा पर्दा युट्युबका कन्टेन र समाजीक सञ्जाल तताउने मसला मात्र नबनुन पीडित लाई न्याय र दोषीलाई सजाय पनि होस ।
#शुभदिनको_कामना🙏🙏
हात समात्ने कोहि छैनन् भने हात आफ्नै गोजीमा हाल्नुस् र अघि बढ्नुस्। तर पछाडी फर्केर न हेर्नुस जीवन सोचे जस्तो बनाउनु छ भने अगि बड्नुहोस हमेसा जीवन कसरी सफल हुन्छ त्यही मात्र कुरा लाई मन लिएर अगि बड्नु होस कसै को नकारात्मक कुरा मा ध्यान न दिनु होस आफ्नो मन लाई सधै बहस मा रखानुहोस
#पहिलेको मान्छेले भन्ने गर्थे सम्पत्ति छ त सबै कुरा छ होइन भने केही छैन तर अहिले को समय ले देखाइसकेको छ कि स्वास्थ्य छ त सबै कुरा छ होइन भने केही छैन हेर्नुहोस् त ऐले को संसारको अवस्थामा संसार छोड्न बाध्य भइरहेका न धनि, न गरिब सबै स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो 🙏✍️#GON
झिम झिम परेलीमा गाजल सुहाउँछ
झरी पर्दा आकाशमा बादल सुहाउँछ
हाम्रो दुई पाइला जहाँ जहाँ टेके पनि
शिर माथी सजाउन नेपाल सुहाउँछ
बजाउनलाई बाजा जे बजाए नि हुन्छ
लोक लय झ्याउरेमा मादल सुहाउँछ
मिलन पछिको बिछोड यात्रामा हुन्छ नै
खुशी र आँसु बिसाउन गजल सुहाउँछ
तलपनि 👇️