Life OR Suicide :A Gap between two minutes : आत्महत्या होईन , जीवन रोजौ ।।: https://t.co/wd8p7cIgaH
तीन सेर
सबै घाटबाट फर्कनेहरु मलामी हुंदैनन
जस्तो सबै अस्पताल धाउने बीरामी हुदैनन
कति दर्दहरु बिशेक हुदैनन यो औसधीले
निको हुन आमाले निधार नछामी हुंदैनन
यो टाउको बिक्ने टाउकै टाउकाको शहरमा
त्यही टाउको भए कोही बदनामी हुंदैनन
भरे नेपालको ५ बजे मेहफिलमा भेटौं है 😃💓🙏
I am sending you 1π! Pi is a new digital currency developed by Stanford PhDs, with over 3.5 million members worldwide. To claim your Pi, follow this link https://t.co/CeUXwm6xVH and use my username (dashu456) as your invitation code.