@RaameshKoirala मेरो धारणा-
राजालाई भनिदिने देशको अभिभा��क, संविधानको संरक्षक, नागरिकका साझा नीधि !
अनि - छेउ न टुप्पो कतै कहिँ नपुगिने बबालबाजी/ दलीय दन्तबझान र घिसापिटीमा अल्झिने !
सो विन्दूमा राजाले “निरङ्कूश” कदम चाले’लान्!
मै हुन्थे नि त्यसै गर्थे’ला !
बाँकी- जो जिता ओही सिकन्दर !!!
सत्तरी वर्षअघी बनेको देशको सचिवले अढाई सय वर्षअघी देश निर्माण गर्ने पि.एन. लाई स्मरण गर्दा गदगद हुने अवस्थामा आईपुगिएछ । माफ गरिदिनुस् बडामहाराज हामी नालायकहरुलाई !
@RaameshKoirala मेरो धारणा+
नेपाल देश सम्झिरहँदा राजा महेन्द्रलाई कसरी भूल्न सकिएला र ! उनी राष्ट्रप्रेमी रैछन् बूझिल्याउँदा । भारु प्रतिबन्धदेखी उत्तरी पोस्ट हटाउनेसम्म उनी सफल भएछन्। एउटा दिशा दिन चहाने मास्टरमाईन्ड रैछ । देश रहिरहे सन्तान-दरसन्तान राजा रहनेछन् भन्ने भावना थियो सायद ।
@RaameshKoirala मेरो धारणा-
मानौं- आज राजा रहन्थे भने पनि केही स्टेप लिने आवश्यकता श्रृजना भईसकेको हो । बहूदल भनेको दलहरुको छिनाझम्टीमा देशको अमूल्य साधन/ श्रोत/ समय अनवरत रुपमा नष्ट गरिरहनु त पक्कै हैन ।
दुई न्युक्लियर पावरबीचको कमजोर देशले यस्तो अनुत्पादनशिलता कति थेग्न सक्छ ?
@RaameshKoirala@kpsharmaoli वडा अध्यक्षदेखी मियरहुँदै कार्यालयप्रमु/ प्रधानाध्यापकसम्म “ज्यु” लगाईदै आईएकाले होला; किन किन “जी” मा अलिक असहज लाग्ने ! बानी होला😀😀
@RaameshKoirala@kpsharmaoli भन्निनै हाल्दा के पो बिग्रेला र !
तै “जी” मित��रवत सम्बोधन र “ज्यु” सम्मानवाचक सम्बोधन हो कि भन्ने मेरो बूझाई हो।
मेरो बूझाई गलत रहे बूझाई पाउँ🙏
पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्!
@binsija@dahalkeshab अहिले नै पनि राजा रहन्थे भने केही “स्टेप” लिने जरुरत परिसकेको अवस्था हो ।
बहूदल भनेको दलहरुको छिनाझम्टीमा देशको अमूल्य समय नाश गर्नु त पक्कै हैन !
दुई न्युक्लियर पावरबीचको कमजोर देशले यस्तो “��नुत्पादनशिलता” कतिन्जेल थेग्न सक्छ ?