MP Gyanendra Shahi regarding the draft of traffic fine says, "सरकारले अहिले पछिल्लो पटक ट्राफिक नियम उल्लं'घन गर्नेहरूलाई कडा कानुनी स'जाय गर्ने भनेर एउटा चर्चा ल्याएको छ।.. यदि नागरिकले १ लाख रुपैयाँ जरि'वाना तिर्छन् भने, राज्यले तपाईँको यदि २४ घण्टा भित्र बाटोमा खाल्डो मात्र भेटियो भने १ लाख जरि'वाना राज्यले तिर्ने। ट्राफिक बत्ती बिग्रेको अवस्थामा नबनाएमा १ लाख तिर्ने। ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा ५० हजार तिर्ने। राति सडकमा बत्ती बिग्रेमा ५० हजार तिर्ने। ट्रायल पास भएको सात दिनभित्र लाइसेन्स आएन भने ५० हजार तिर्ने र तपाईँको यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर, सडकको अवस्था बिग्रेर सवारी दुर्घ'टना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई मु'द्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसद् मार्फत अपिल गर्न चाहन्छु..।"
@IamNishchal The letter is made with ai as clearly seen with several https://t.co/5mNul4jnIn you have any idea mr nischal or the intention of misleading!
@prakashujyalo He is marking that no room for third parties marking that the involvement of British government shouldn’t be in the bilateral talks in regarding border dispute.
Honrable minister @sasmitp we have faced this problem while attending cdc zoom meeting regarding new syllabus for 4-5 grade student. If this session be uploaded in youtube channel of cdc will be beneficial/accessible for those teachers who couldn’t attend the meeting.
Looting a shop by so called municipal police at butwal is brutal. Hindering taxpayers and promoting gig economy by supporting mobile sellers and indian vegetabes hartbazzar market. Feeding from taxpayers public and booting and looting. Extremely punishable.@ShahBalen
एमालेले बनाइदिएको सडकमा बालेन हिड्यो भनेर बिरोध गर्नेहरु लाई प्रश्न : राजा महेन्द्रले बनाएको राजमार्गमा नटेकी घर नपुगिने अनि पंचायत कालमा बनेका भवनमै बसेर देश नहाकी नसक्नेहरु ले राजा महेन्द्र र पंचायत कै बिरोध गर्दा नि त? त्यो चाही पाइने हो?